सुनको मूल्यमा व्यापक वृद्धि, आज नयाँ रेकर्ड कायम
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको २ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ...