सुनको मूल्य एकैदिन १३ डलरले बढ्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.५९ प्रतिशत अर्थात प्रतिऔंस १३.७७ डलरले वृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २ हजार ३६०.४८ डलरमा कारोबार भईरहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ०.५६ प्रतिशत अर्थात प्रतिऔंस ०.१६ डलरले घटेको छ । यो गिरावटसँगै चाँदीको मूल्य...