सुनको मूल्य बढ्यो,चाँदीको भने गिरावट
काठमाण्डौ । गत फागुन २ गते प्रतिऔंस २ हजार डलरभन्दा तल झरेको सुनको मूल्य त्यसपछि भने निरन्तर उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा अन्तराष्ट्रि बजारमा सुनको मूल्य प्रतिऔंस ०.३४ प्रतिशत अर्थात ६.७६ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य २ हजार २०.२१ डलर पुगको छ ।