सुनको मूल्य एकै दिन २८ डलरले बढ्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । सुनको मूल्य वृद्धिले आज पनि निरन्तरता पाएको छ । अन्तराष्ट्रिय बजारमा पछिल्लो समय निरन्तर बढीरहेको सुनको मूल्य पछिल्लो २४ घण्टाको अवधिमा पनि बढेको हो ।
TRENDING
काठमाण्डौ । सुनको मूल्य वृद्धिले आज पनि निरन्तरता पाएको छ । अन्तराष्ट्रिय बजारमा पछिल्लो समय निरन्तर बढीरहेको सुनको मूल्य पछिल्लो २४ घण्टाको अवधिमा पनि बढेको हो ।
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । आज अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भईरहेको छ ।
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
काठमाण्डौ । सुनको मूल्यमा भारी वृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य १.८७ प्रतिशत अर्थात प्रतिऔंस ३८.२८ डलरले वृद्धि भएको हो ।
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १० डलरले वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.५२ प्रतिशत अर्थात १०.६४ डलरले वृद्धि भएको हो । यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४५.३२ डलर पुगेको छ ।
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.२७ प्रतिशत अर्थात प्रतिऔंस ५.५८ डलरले वृद्धि भएको हो । यो वृद्धिसागै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २०३५.९९ डलर पुगेको छ ।
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य प्रतितोला सय रुपैयाँले घटेको छ ।
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा कुनै थपघट भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य स्थिर रहेको छ ।आज सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । निरन्तर बढ्रीरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पछिल्लो २४ घण्टाको अवधिमा घटेको हो । सुनको मूल्य ०.२२ प्रतिशत अर्थात ४.४५ डलरले घट्दै प्रतिऔंस २ हजार ३१.५५ डलर कायम भएको छ ।
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य प्र्रतितोला ५ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको हो ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.५२ प्रतिशत अर्थात प्रतितोला १०.६० डलरले वृद्धि भएको हो । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला २०३५.५७ रुपैयाँ पुगेको छ ।
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा कुनै थपघट भएको छैन । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पनःउकालो लाग्ने क्रम बढेको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.५१ प्रतिशत अर्थात प्रतिऔंस १०.३० डलरले वृद्धि भएको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २०२६.६ डलर कायम भएको छ ।
काठमाण्डौ । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य यथावत रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्यमा कुनै थपघट भएको छैन ।
काठमाण्डौ । पछिल्लो २४ घण्टाको अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । यो अवधिमा सुनको मूल्य ०.१९ प्रतिशत अर्थात ३.९१ डलरले बढ्को छ । यससँगै सुनको मूल्य प्रतिऔंस २०१८.०३ डलर कायम भएको छ ।
काठमाण्डौ । आज पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ वृद्धि भएको हो । यो वृद्धिसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.