यूनाइटेड अजोड इन्स्योरेन्सको ३१ औं साधारण सभा सम्पन्न
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा आज काठमाण्डौको भाटभटेनीमा रहेको अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।
TRENDING
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा आज काठमाण्डौको भाटभटेनीमा रहेको अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।
काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्सको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा बाराको सिमरास्थित होटल ईच्छामा आज सम्पन्न भएको हो । सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आव २०८०/०८१ को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट ५.१० प्रतिशत बोनस सेयर र कर...
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन(पी) लिमिटेड–फ्रन्टलाइन हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र नोबेल कलेज अफ हेल्थका क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले हस्ताक्षर गरे ।यस...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमातर्फका सबै कम्पनीहरुलाई प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन दिएको छ ।प्राधिकरणले जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षका लागि आ–आफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिक कार्यालय र शाखा तथा उपशाखा कार्यालयहरूलाई व्यवसायिक...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमातर्फका सबै कम्पनीहरुलाई प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन दिएको छ ।प्राधिकरणले जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षका लागि आ–आफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिक कार्यालय र शाखा तथा उपशाखा कार्यालयहरूलाई व्यवसायिक...
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । संस्थापक सेयरधनीहरुले सेयर बिक्रीमा लागि निवेदन दिएकोमा कम्पनीको सञ्चालक समितिको असार १३ गते बसेको बैठकको निर्णयबमोजिम उक्त...
काठमाण्डौ। लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)को वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको २३ औं वार्षिक साधारण सभा ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा सेयरधनीहरुलाई प्रस्तावित १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३१६७९० नगद लाभांश पारित गरिनेछ । यस्तै बोनस सेयर जारीपश्चात...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमार्फत बिक्रीमा राखिएको २ लाख कित्ता बढी अवितरित हकप्रद सेयरमा आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २४ हजार ७२८ कित्ता सेयर असार २३ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राखेको थियो । यो सेयर खरिदका लागि जो सुकै...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा बाराको सिमरामा रहेको होटल इच्छामा दिउँसो १ बजेदेखि आयोजना हुनेछ ।सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गरिनेछ ।
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको गैर नाफामूलक संस्था काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाण्डौ अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । किओचको कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताहरुको पक्षममा सर्कुलर जारी गरेको छ । प्राधिकरणले जीवन बीमा कम्पनीहरुले बीमालेख जारी बारेको पत्रमा उल्लेखित बुँदा नम्बर २ र ३ को व्यवस्था हटाइएको जनाएको छ । जसमा जीवन बीमा अभिकर्ताहरुको लागि बीमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा वा तथा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरिसक्नुपर्ने गरी...
काठमाण्डौ । स्वाास्थ्य बीमा बोर्डमा करार सेवाका लागि छनोट भएका १८० जनामध्ये ११० जना मेडिकल अधिकृतले नियुक्ति पत्र लिन अस्वीकार गरेका छन् । कार्य विवरणप्रति असन्तुष्टि जनाउँदै ११० जना मेडिकल अधिकृतले नियुक्तिपत्र नलिने निर्णय गरेका हुन् । मेडिकल अधिकृतहरुले दैनिक ४ सय दाबी मूल्यांकन गर्ने लक्ष्य अव्यवहारिक र कार्यसमयमा थप ओभरटाइम गर्ने व्यवस्था श्रम अधिकार विपरीत...
काठमाण्डौ । बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो तोकिएको सीमा भन्दा माथि नै रहेको देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८०/८१ को स्वीकृति जोखिममा आधारित बीमांकीय मूल्यांकन प्रतिवेदनमा आधारमा जीवन तथा निर्जीवन बीमकहरुको सोल्भेन्सी रेसियो १।३ को सीमा भन्दा माथि नै रहेको पाइएको हो । प्राधिकरणका अनुसार २०८२ साल वैशाख १५ गतेसम्म बीमांकीय मूल्यांकन प्रतिवेदन...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक दिनेश बज्र बज्राचार्यको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको ३५५ औं बैठकले बज्राचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । यही जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा कम्पनीले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेशन अफ दि एअर’२०२५’अवार्ड प्राप्त गरेको हो । कार्यक्रममा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। असार २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको २९ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो। बैठकले आगामी साउन २३ गते शुक्रबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १८ प्रतिशत...
काठमाण्डौ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् ।मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् ।‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः०.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२।४८ कित्ता हकप्रद सेयर जारी गरेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ १५...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूमा हुने क्रसहोल्डिङको विषयमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन्।प्राधिकरणले पहिलोपटक प्रकाशित गरेको आव २०८२/८३ को वार्षिक बीमा नीति कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले क्रस होल्डिङको विषयमा अध्ययन गर्ने प्रणाली बनाउन जरुरी रहेको बताएका हुन्।
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्राधिकरणले आज एक कार्यक्रम आयोजना गर्दै उक्त नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्राधिकरणले बीमा सेवाको गुणस्तर अभिवृद्धि गरी आधुनिक तथा दिगो बीमा प्रणालीको विकास गर्न ,जीवन, सम्पत्ति तथा दायित्वको जोखिम न्यूनीकरण गर्दै सबल अर्थतन्त्र निर्माणमा योगदान...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.