Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:14:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

युनाइटेड अजोड इन्स्योरेन्सद्वारा हकप्रद सेयरबापतको रकम जम्मा गर्न आधारभूत सेयरधनीलाई आग्रह

Laxmi Sunrise Bank Limited
युनाइटेड अजोड इन्स्योरेन्सद्वारा हकप्रद सेयरबापतको रकम जम्मा गर्न आधारभूत सेयरधनीलाई आग्रह
Shivam Cement

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्सले आधारभूत सेयरधनीहरूलाई आफ्नो हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हकप्रद सेयरबापतको प्रतिसेयर रु.१०० का दरले हुन आउने रकम जम्मा गर्न आग्रह गरेको हो ।  

हकप्रद वापतको रकम लक्ष्मी सनराइज बैंक मा रहेको कम्पनीको खातामा जम्मा गर्नुपर्नेछ। तोकिएको समयसीमाभित्र रकम नबुझाए कानुनी प्रावधानअनुसार प्रक्रिया अगाडि बढाइने कम्पनीले स्पष्ट पारेको छ।

Bizshala
New Office
CG Motors

कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत अर्थात १००ः१० अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ लाख १० हजार कित्ता सेयर निष्कासन हुनेछन्।

Garima Development Bank
Shivam Cement
Bizshala

कम्पनीले गत माघ २७ गते नेपाल धितोपत्र बोर्ड बाट हकप्रद निष्कासनको स्वीकृति प्राप्त गरिसकेको छ। कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.