नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले विसं २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । चैत्र ७ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, प्रमुख—बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम...

