नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणको कानूनमा समसामयिक सुधार गरिने
काठमाण्डौ । सरकारले सम्पत्ति सुद्धीकरण निवारण प्रणालीको सुदृढीकरणका लागि नियामक निकायहरुहरुको निगरानी अनुसन्धान र कारबाहीलाई सबल तुल्याइने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवमा सम्पत्ति सुद्धीकरण निवारण प्रणालीको सुदृढीकरणका लागि नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी नियमन लगायनका नियामक निकायलाई सब तुल्याइने बताए...

