प्राधिकरणद्वारा कृषि बीमालेख बिक्री नरोक्न बीमा कम्पनीहरूलाई निर्देशन
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले कृषि बीमालेख बिक्री नरोक्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । बीमा कम्पनीहरूले कृषि बीमामा अनुदानबापतको रकम सरकारबाट नआएको भन्दै बीमालेख बिक्री नगर्ने जनाएपछि प्राधिकरणले यस्दो निर्देशन दिएको हो । प्राधिकरणले नेपाल बिमक संघबाट ०८१ बैशाख १२ गते जारी कृषि बिमासम्बन्धी विज्ञप्तिबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘कृषि...