आइएमई लाइफ इन्स्योरेन्सको कामु सीईओको जिम्मेवारी अमात्यलाई
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी दिनेश बहादुर अमात्यलाई प्रदान गरिएको छ । गत भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले अमात्यलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । उनी हाल कम्पनीको उप–कार्यकारी प्रमुखको रुपमा रहेका छन् । कम्पनीका यसअघिका...

