सन नेपाल लाइफद्वारा समता फाउण्डेसन लाई आर्थिक सहयोग
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसनलाई ५ लाख आर्थिक सहायता प्रदान गरेको छ। उक्त सहयोग फउण्डेसनमा अध्यनरत विद्याथीह्रुको शिक्षातर्फ खर्च हुनेछ । एक कार्यक्रमका बीच कम्पनीकाका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तान्तरण गरेका...

