शिखर इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न आग्रह
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीले बीमालेख खरिद गरी बीमालेख बमोजिम २०८१ मंसिर १६ गते देखि २०८१ फागुन १५ गतेसम्म परेका दाबी निवेदन तथा दाबीहरु सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई हालसम्म दाबी मुल्याङ्कनका लागि आवश्यक कागजात प्राप्त नभएको तथा बीमित...

