सरकारको नीति तथा कार्यक्रममा बीमा क्षेत्र, कुन–कुन विषय समेटिए ?
काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रममा बीमा क्षेत्रका केही बुँदाहरु समेटिएका छन् । आगामी आर्थिक वर्षको लागि सरकारले स्वास्थ्य बीमा, कृषि बीमा, बीमा प्रणाली र बीमा सेवालाई सर्वसुलभ बनाउने जस्ता नीतिहरु समेटेको छ । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यसम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमहरुलाई स्वास्थ्य बीमा सेवामा आबद्ध गराउने र स्वास्थ्य बीमा...

