स्थलगत निरीक्षणमा कैफियत देखिएपछि बीमा कम्पनीलाई प्राधिकरणको १८ बुँदे निर्देशन, पालना नभए सीईओलाई कारबाही
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि १८ बुँदे निर्देशन जारी गरेको छ । प्राधिकरणले समय–समयमा बीमा कम्पनीको स्थलगत तथा गैरस्थलगत निरीक्षण गर्दा प्राप्त प्रतिवेदनमा विभिन्न कैफियत देखिएपछि बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको हो । साथै प्रदेश र स्थानीय तहमा बीमा सम्बन्धी अन्तरक्रिया तथा तलफलमा बीमा कम्पनीका सम्बन्धमा गुनासो प्राप्त भएपछि १८...