लाभांश पारित गर्दै एनएलजी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ६६% हकप्रद ल्याउने तयारी
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा आज काठमाण्डौको बालुवाटारमा रहेको आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको हो । उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ५.५० प्रतिशत बोनस सेयर र ०.२८९४७ प्रतिशत नगद लाभांश पारित भएको छ ।