जीवन बीमा कम्पनीहरुले कमाए झण्डै रु.५ अर्ब नाफा, ईपीएस कुनको कति ?
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले करिब ५ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ९१ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका हुन् । जीवन बीमकहरुले आर्जन गरेको यो मुनाफा गत आवको तुलनामा ४३.२१ प्रतिशतले बढी हो ।गत आवको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले ३ र्ब ४३ करोड ४६ लाख रुपैयाँ नाफा कमाएका थिए । चालु आवको नौ...

