नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न, ३ सय जना उपस्थित
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले गाला कन्सर्ट सम्पन्न गरेको छ । कम्पनीले जेठ महिनामा जारी गरेको मासिक योजनाअनूरुप उत्कृष्ठ कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरु सहित कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३०० जनाको उपस्थितीमा काठमाण्डौको सोल्टी होटलमा नेशनल लाईफ गाला कन्सर्ट सम्पन्न...

