नेपाल लाइफले मेवा डेभलपर्समा ५० करोड लगानी गर्ने
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मेवा डेभलपर्स लिमिटेड(मध्य मेवा हाईड्रोपावर परियोजना र सेवा खोला हाईड्रोपावर परियोजना)मा लगानी गर्ने भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मेवा डेभलपर्स लिमिटेड(मध्य मेवा हाईड्रोपावर परियोजना र सेवा खोला हाईड्रोपावर परियोजना)मा लगानी गर्ने भएको हो ।
काठमाण्डो । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिप प्रकाश पाण्डे पुनःनियुक्त भएका छन् । कम्पनीको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई पुनः सीईओमा नियुक्त गरेको हो ।
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युकेएस(United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइएसओ/आईईसी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ । यो मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सूचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्दछ ।
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत ओखलढुंगा,धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ ।ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५ घर परिवार)चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको हो । प्रति परिवार ३० केजी चामल, दाल र नुन २÷२ केजी, तेल २ लिटर तथा...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार अझैपनि कुल जनसंख्याको आधाभन्दा बढी जनसंख्याले बीमा गरेका छैनन् । बीमाको दायरा अझैपनि बढ्न सकिरहेको छैन । बीमाको जानकारी भएकाहरुले पनि जीवन बीमा नगरेको बीमा विज्ञहरु बताउँछन् ।बीमा प्राधिकरणले बीमा सम्बन्धी जनचेतना फैलाएपनि सर्वसाधारणमा बीमा किन गर्ने र यसबाट के फाइदा हुन्छ भन्ने खालका जिज्ञासाहरु अझै प्रशस्तै...
काठमाण्डौ । अझै पनि नेपालको कुल जनसंख्याको आधाले पनि जीवन बीमा गराएका छैनन् ।जीवन बीमा किन गर्ने ? यस्तो महत्वपूर्ण सवाल अझै पनि नेपाली समाजमा प्रशस्तै भेटिन्छन् । बीमाको महत्व बुझेर पनि बीमा नगर्नेहरु प्रशस्तै छन् ।आर्थिक स्थिति बलियो भएपनि कार, स्कुटी र बाइक वा सम्पत्तिको बीमा गराउने तर आफ्नो जीवनको बीमा नगराउने प्रवृत्ति छ । जीवन बीमा गर्नु बचत मात्रै नभई भविष्यमा हुन...
काठमाण्डौ । सुखमय अनि सन्तोषदायी जीवन जीउने सपना सबैको हुन्छ । आफुले गरेको निर्णयले भविष्य उज्ज्वल होस् भन्ने चाहपनि सबैमा हुन्छ । हामी भविष्यमा एकथरी बन्ने सपना राख्छौं । प्रयास गरेतापनि कहिलेकाही भाग्यले साथ नदिंदा आफुले बोकेको सपना साकार नहुन वा लक्ष्य पुरा नहुन सक्छ । तर कहिलेकाही भविष्यमा एकथरी बनेर आफ्नो भविष्य उज्ज्वल बनाउने सपना बुन्दाबुन्दै पनि अर्कोथरी...
काठमाण्डौ । नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले 'हाम्रो परिवार हाम्रो दशैको टीका' नामक फोटो प्रतियोगिता गर्ने भएको छ । नेपाली दाजु भाई तथा दिदी बहिनीमाझ अझ धेरै सद्भाव बढाउने उद्देश्यका साथ कम्पनीले यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार अझै पनि कुल जनसंख्याको आधाभन्दा बढी जनसंख्याले बीमा गरेका छैनन् । बीमाको दायरा अझैपनि बढ्न सकिरहेको छैन । बीमाको जानकारी भएकाहरुले पनि जीवन बीमा नगरेको बीमा विज्ञहरु बताउँछन् ।बीमा प्राधिकरणले बीमासम्बन्धी जनचेतना फैलाएपनि सर्वसाधारणमा बीमा किन गर्ने र यसबाट के फाइदा हुन्छ भन्ने खालका जिज्ञासाहरु अझै प्रशस्तै...
काठमाण्डौ । जीवनबीमा सुरक्षासँगै बचत गर्ने माध्यम पनि हो । कुनै पनि ब्यक्ति वा सो व्यक्तिको परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा गरिन्छ । जीवन बीमाले बीमितको जीवनमा आइपर्ने वा उसको परिवारलाई पर्ने आर्थिक संकटको बेला सहायता प्रदान गर्छ । जीवन बीमा गर्दा बीमाको निश्चित अवधि सकिएपछि निजको बीमालेखमा रहेको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम समेत एकमुष्ट रकम...
काठमाण्डौ । बीमा कम्पनीहरुको प्रशासकीय, व्यवस्थापकीय वा व्यवसाय सञ्चालनको जिम्मेवारी पाएको ब्यक्ति नै प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । बीमा कम्पनीका सीईओहरुले १ करोड भन्दा बढी तलब भत्ता खाने गर्दछन्। तलब भत्तासँगै बीमा कम्पनीका सीईओहरुलाई बीमाशुल्क सुविधा र अन्य सुविधासमेत आफ्नो कार्यकालसम्म प्राप्त हुन्छ । तत्कालीन बीमा समितिले जारी गरेको बीमकको कार्यकारी...
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । छ । कम्पनीको उक्त सभा असोज २३ गते बुधबार कम्पनी कम्पनीकी अध्यक्षक शिक्षाभट्टचनको अध्यक्षतामासम्पन्नभएको छ । काठमाण्डौमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । छ । कम्पनीको उक्त सभा असोज २३ गते बुधबार कम्पनी कम्पनीकी अध्यक्षक शिक्षाभट्टचनको अध्यक्षतामासम्पन्नभएको छ । काठमाण्डौमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । छ । कम्पनीको उक्त सभा असोज २३ गते बुधबार कम्पनी कम्पनीकी अध्यक्षक शिक्षाभट्टचनको अध्यक्षतामासम्पन्नभएको छ । काठमाण्डौमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
काठमाण्डौ । बाढीपहिरोको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा सर्वाधिक सम्पत्ति बीमा र मोटर बीमाको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुमा हालसम्म कुल ३३४ वटा सम्पत्ति बीमा र १५६ वटा मोटर बीमा (निजी)को दाबी परेको छ । प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचना बमोजिम सम्पत्ति बीमातर्फ १२५८ वटा र मोटर बीमातर्फ ५४३ वटा दाबी पर्न सक्ने प्राधिकरणले...
काठमाण्डौ । पछिल्लो समय आएको भिषण वर्षाका कारण नेपालभरी क्षति पुर्याएको छ । बाढी पहिरोकै कारण अर्बौ रुपैयाँको धनसम्पत्ति र सैयौंको ज्यान समेत गएको छ ।नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुमा ठूलो रकमको बीमा दाबी पर्ने देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बाढी पहिरोका कारण भएको क्षतिमा निर्जीवन बीमकहरुमा ७ अर्ब २८ करोड रुपैयाँको दाबी भुक्तानी माग हुने अनुमान गरेको...
काठमाण्डौ । प्रभु इन्स्योरेन्सले गत असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्नस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी उद्धार कोषमा इन्स्योरेन्सका तर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ल, सांसद समेत रहेका प्रभु गु्रपका अध्यक्ष देवि प्रकाश भट्टचन एवं...
काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २५ लाख सहयोग गरेको छ ।प्रभु ग्रुपका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचनको उपस्थितिमा प्रभु महालक्ष्मी लाइफका अध्यक्ष शिक्षाभट्टचन र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार २५ लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो ।
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र रुपमा गरिरहेको छ । गत असोज ११ गते देखि देशभर परेको अविरल वर्षा, बाढी र पहिरोको कारण कम्पनीमा प्राप्त भएका बीमा दाबीहरु मध्ये कम्पनीबाट सानो तथा सरल किसिमको बीमा दाबीहरु द्रुत गतिमा भुक्तानी भइरहेको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । बडा दशैंको उत्साहमा अझै उमङ्ग थप्न नेपाल लाइफ इन्स्योरेन्सले ‘हामीलाई त बडा दशैं लाग्यो है! नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो ।‘हामीलाई त बडा दशैं लाग्यो है! नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.