सन नेपाल लाइफको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमार्फत बिक्रीमा राखिएको २ लाख कित्ता बढी अवितरित हकप्रद सेयरमा आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २४ हजार ७२८ कित्ता सेयर असार २३ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राखेको थियो । यो सेयर खरिदका लागि जो सुकै...

