हिमालयन लाइफ इन्स्योरेन्सको ७९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ७९ हजार ३२९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

