बीमाको दायरा विस्तार गर्ने लक्ष्य नजिक प्राधिकरण, झण्डै आधा जनसंख्यामा पुग्यो पहुँच
काठमाण्डौ । नेपालको झण्डै आधा जनसंख्या बीमाको दायरामा आएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा ४७।९५ प्रतिशत जनसंख्या बीमाको दायरामा छन्, जुन यो हालसम्मको उच्च विन्दु हो । नेपाल बीमा प्राधिकरणले चालु आवको अन्त्यसम्म बीमाको दायरा ५० प्रतिशत जनसंख्यामा पुर्याउने लक्ष्य लिएको छ । प्राधिकरण करिब–करिब आफ्नो लक्ष्य नजिक पुगेको छ । तर यो आवको...

