पुनर्बीमा कम्पनीको पूँजीवृद्धि योजना: समयको माग कि सेयरमूल्यमा चलखेलको प्रपञ्च ?
काठमाण्डौ । बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले गत बुधबार दुई स्वदेशी पुनर्बीमा कम्पनीलाई चुक्तापुँजी बृद्धिको क्यापिटल प्लान पेश गर्न निर्देशन दियो । सरकारी मातहतमा रहेको नेपाल रिइन्स्योरेन्स र पब्लिक कम्पनी हिमालयन रिइन्स्योेरेन्सलाई हालको पुँजीले जोखिम बहन गर्न नसक्ने बताउँदै प्राधिकरणले आगामी १ वर्षभित्र पुँजी बढाउन निर्देशन दिएको छ ।...

