नेप्सेमा अध्यक्ष पठाउन आलटाल गर्दै सरकार, के भन्छ अर्थमन्त्रालय ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लामो समय बितिसक्दा पनि नेपाल सरकार अर्थ मन्त्रालयले अध्यक्ष चयन गरेर पठाउन सकेको छैन । नेप्सेमा अर्थ मन्त्रालयबाट सहसचिव अध्यक्ष रहने व्यबस्था रहेको छ । अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेलले नेप्सेमा अध्यक्ष नहुँदैमा खासै काम नरोकिएको प्रतिक्रिया दिए । यद्यपी...

