नेप्सेमा १ करोड कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको २५ प्रतिशत अर्थात १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनील गत आर्थिक वर्षका २०७९/८० का लागि २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही मध्येको २५...

