पूर्वगृहमन्त्री गुरुङको सम्पत्ति छानबिन गर्न माग
काठमाण्डौ । सुधन गुरुङको सार्वजनिक गरिएको सम्पत्ति विवरणलाई लिएर संघीय संसदमा नयाँ राजनीतिक बहस सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रतिनिधि सभामा बोल्दै गुरुङको सम्पत्तिमाथि निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गरेका छन्।सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शाहले पूर्वगृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण...

