शुक्रबार, बैशाख २५,२०८३ 08:37:43
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 08:37:43
अब जागिर होइन, व्यवसाय गर्नुस्ः यस्ता छन् नयाँ युगका ५ उत्कृष्ट विजिनेश आइडिया
OTHERS

अब जागिर होइन, व्यवसाय गर्नुस्ः यस्ता छन् नयाँ युगका ५ उत्कृष्ट विजिनेश आइडिया

काठमाण्डौ । मानिसहरु दिनभरको ९ घण्टे जागिरबाट थकित भईरहेका छन् । धेरै मानिस अब आफूलाई मालिक बनाउने सपना देख्न थालेका छन् । उनीहरुमा रोजगारी छोडेर आफ्नै व्यवसाय सुरु गर्ने चाहना देखिन थालेको छ। तर यो प्रतिस्पर्धात्मक युगमा सफल हुन चाहनुहुन्छ भने, तपाईंले भविष्यमा डिमाण्ड बढ्ने र थोरै यूनिक हुने व्यवसायिक आइडिया रोज्नुपर्ने हुन्छ।यहाँ प्रस्तुत छन् पाँच यस्ता स्मार्ट...

संघिय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
ECONOMY& POLITICS

संघिय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डौ । आज संघिय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ ।प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने...

'बजेटले निजी क्षेत्रलाई उत्साहित बनायो, कार्यान्वयनमा चुक्नुभएन'बजेट निजी क्षेत्रलाई उत्साहित बनाउनेगरी आयो, कार्यान्वयनमा चुक्नुभएन'
NEWS

'बजेटले निजी क्षेत्रलाई उत्साहित बनायो, कार्यान्वयनमा चुक्नुभएन'बजेट निजी क्षेत्रलाई उत्साहित बनाउनेगरी आयो, कार्यान्वयनमा चुक्नुभएन'

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष तथा ग्लोबल आइएमई बैंक, आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेटले निजी क्षेत्रका धेरैजसो सुझावहरु समेटेको बताएका छन् ।  इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको ‘बजेट अ होलिस्टीक डिस्कोर्स’मा बोल्दै उनले निजी क्षेत्रका धेरैजसो सुझावहरुलाई आगामी आर्थिक बर्ष २०८२/८३ को बजेटले  समेटेको बताए...

पर्यटन बोर्डद्वारा पर्यटकहरूका लागि निःशुल्क शटल सेवा सञ्‍चालन
TOURISM

पर्यटन बोर्डद्वारा पर्यटकहरूका लागि निःशुल्क शटल सेवा सञ्‍चालन

काठमाण्डौ। नेपाल पर्यटन बोर्डले पर्यटकहरुको सहजताका लागि निःशुल्क शटल बस सेवा सञ्चालनमा ल्याएको छ । देशका विभिन्‍न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हड्ताल र यातायात सेवा अवरुद्ध भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिरदेखि काठमाण्डौका प्रमुख होटलहरूसम्म आउने पर्यटकहरूलाई निःशुल्क यात्राको सुविधा उपलब्ध गराइएको हो ।पर्यटकहरूको आगमन सहज...

यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन
NEWS

यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन

काठमाण्डौ । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो ।  उक्त वार्ता समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थको संयोजकत्वमा गठन भएको हो। वार्ता समितिमा सरकारको तर्फबाट ७ जना र...

वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो, राजश्व भने बढ्यो
NEWS

वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो, राजश्व भने बढ्यो

काठमाण्डौ । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो नाफा भएर डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी(, एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।चालु आवमा भएको पेट्रोलियम पदार्थको आयात गत आवको सोही अवधिको तुलनामा ०.८६ प्रतिशतले कम हो । गत आवको १० महिनामा विरगञ्ज...

आईफोन १७ प्रो म्याक्सको भिडियो लिक, यस्तो छ फर्स्ट लुक
OTHERS

आईफोन १७ प्रो म्याक्सको भिडियो लिक, यस्तो छ फर्स्ट लुक

काठमाण्डौ । एप्पलको अपकमिङ फोन अर्थात आईफोन १७ सिरिजको बारेमा विभिन्न जानकारीहरु सार्वजनिक भईरहेका छन् । यस्तोमा हालै आईफोन १७ प्रो म्याक्सको एउटा ह्यान्ड्स अन भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा आईफोन १७ प्रो म्याक्सको डिजाइन प्रष्ट रुपमा देख्न सकिन्छ । यो फोन आईफोन १६ प्रो म्याक्सको तुलनामा अधिक मोटो हुनेछ ।  कम्पनीले आईफोन १७ सिरिजलाई यो वर्षको सेप्टेम्बर महिनामा...

बजेटमा परिसंघको धारणाः सन्तुलित बजेट, उत्पादनलाई प्रोत्साहन
ECONOMY& POLITICS

बजेटमा परिसंघको धारणाः सन्तुलित बजेट, उत्पादनलाई प्रोत्साहन

काठमाण्डौ । नेपाल उद्योग परिसंघले सरकारले वर्तमान अर्थतन्त्रको चुनौती पहिचान गर्दै गतिशिल अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको लगानी बढाउन सहयोग गर्ने गरी आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गरेको जनाएको छ । परिसंघले एक विज्ञप्ती जारी गर्दै बजेट सन्तुलितसँगै केही क्षेत्रलाई उच्च प्राथमिकता दिएको उल्लेख गरेको छ ।  ‘सरकारले बजेटमार्फत आर्थिक वृद्धिका लागि उच्च...

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
ECONOMY& POLITICS

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काठमाण्डौ । राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ५ जना पक्राउ परेका छन् । निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि थापासहित ५ जनालाई प्रहरीले नारायणचौरबाट पक्राउ गरेको हे ।  

लक्ष्यअनुसार राजश्व संकलन गर्न थप मेहनत आवश्यक छः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

लक्ष्यअनुसार राजश्व संकलन गर्न थप मेहनत आवश्यक छः अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले लक्ष्यअनुसार राजस्व संकलन गर्न थप मेहनत आवश्यक रहेको बताएका छन् । आगामी आर्थिक बर्ष २०८२/८२ का लागि गत जेठ १५ गते १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको सरकारले राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ स्रोत जुटाउने लक्ष्य लिएको छ । त्यो बराबरको राजश्व उठाउन चुनौती हुने भनिरहँदा अर्थमन्त्री पौडेलले थप मेहनत गरेको...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
NEWS

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको हो ।  निगमले डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ र पेट्रोलको २ रुपैयाँले बढाएको हो ।

आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा, सेयर बजार बन्द रहने
NEWS

आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा, सेयर बजार बन्द रहने

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बिदा परेको छ । मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आज काठमाण्डौ उपत्यकाका ३ वटा जिल्लामा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ ।   रातो मच्छेन्द्रनाथलाई वर्षा र सहकालका देवताको रुपमा लिइन्छ ।  भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको जनविश्वास रहेको छ ।

सरदर मितिभन्दा दुई साता छिटो भित्रियो मनसुन
NEWS

सरदर मितिभन्दा दुई साता छिटो भित्रियो मनसुन

काठमाण्डौ । नेपालमा यस वर्षको मनसुल प्रणाली भित्रिएको छ जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन जेठ १५ गते बिहिबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भू–भागमा विस्तार भएको छ ।  

बजेट सन्तुलित तर कार्यान्वयन चुनौतीपूर्ण : चेम्बर
ECONOMY& POLITICS

बजेट सन्तुलित तर कार्यान्वयन चुनौतीपूर्ण : चेम्बर

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले ल्याएको बजेट समग्रमा सन्तुलित रहेको बताएको छ । मुलुकको वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्रयास स्वरुप आएपनि कार्यान्वयन भने चुनौतीपुर्ण रहेको चेम्बरले उल्लेख गरेको छ ।  चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘१३ खर्ब १५ अर्ब रुपैया“को राजश्व संकलन र वैदेशिक ऋण तथा अनुदानको लक्ष्य पुरा...

बजेट सन्तुलित तर कार्यान्वयन चुनौतीपुर्णः चेम्बर
ECONOMY& POLITICS

बजेट सन्तुलित तर कार्यान्वयन चुनौतीपुर्णः चेम्बर

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले ल्याएको बजेट समग्रमा सन्तुलित रहेको बताएको छ । मुलुकको वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्रयास स्वरुप आएपनि कार्यान्वयन भने चुनौतीपुर्ण रहेको चेम्बरले उल्लेख गरेको छ ।  चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘१३ खर्ब १५ अर्ब रुपैया“को राजश्व संकलन र वैदेशिक ऋण तथा अनुदानको लक्ष्य पुरा...

चेम्बर अफ कमर्सद्वारा हीरक जयन्तीको लोगो सार्वजनिक
NEWS

चेम्बर अफ कमर्सद्वारा हीरक जयन्तीको लोगो सार्वजनिक

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले ७५ औं बर्षगाँठको अवसरमा ऐतिहासिक हीरक जयन्तीको लोगो सार्वजनिक गरेको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आज आयोजित विशेष समारोहमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र सल्लाहकार परिषदका अध्यक्ष एवंहिरक जयन्ती मुल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रुपमा लोगो सार्वजनिक गरेका हुन् ।  मुलुकको समग्र चेम्बर अभियानको ७५...

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सेयर कारोबार नहुने
NEWS

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सेयर कारोबार नहुने

काठमाण्डौ । सरकारले आइतबार सार्वजयिनक बिदा दिने निर्णय गरेको छ । गृह मनत्रालयले एक सूचना जारी गर्दै जेठ १५ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनु्सार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राको दिन काठमाण्डौ उपत्यकाका ३ वटा जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।  

नयाँ फिचर थप्दै ह्वाट्सएप, पाउन सकिनेछ लगआउटको अप्शन
OTHERS

नयाँ फिचर थप्दै ह्वाट्सएप, पाउन सकिनेछ लगआउटको अप्शन

बजेटसम्बन्धी पत्रकार सम्मेलन आयोजना गर्दै अर्थ मन्त्रालय
ECONOMY& POLITICS

बजेटसम्बन्धी पत्रकार सम्मेलन आयोजना गर्दै अर्थ मन्त्रालय

काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटको विषयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । मन्त्रालयले आज दिनको १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।  बिहिबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान(बजेट) पेश गरेका...

बजेटमा कर : केमा बढ्यो केमा घट्यो ?
NEWS

बजेटमा कर : केमा बढ्यो केमा घट्यो ?

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा सरकारको प्राथमिकता कर संरचना सन्तुलनमा केन्द्रित देखिएको छ।विद्युतीय गाडीहरूमा कर नबढाई हालको दर यथावत् राखिएको छ भने स्वास्थ्यमा नकारात्मक असर पार्ने चुरोट, बियर, मदिरा र सुर्तीमा भन्सार महसुल तथा अन्तःशुल्क दरमा वृद्धि गरिएको छ। साथै, स्वास्थ्य जोखिम करको दायरा पनि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X