बिहीबार, बैशाख २४,२०८३ 10:02:45
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 10:02:45
सिंगटी हाईड्रोको मुख्य लगानीमा बन्ने विश्कै तेस्रो हाईहेड प्रोजेक्ट लान्द्रुक मोदीमा जुट्यो लगानी
NEWS

सिंगटी हाईड्रोको मुख्य लगानीमा बन्ने विश्कै तेस्रो हाईहेड प्रोजेक्ट लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तिय व्यवस्थापन सम्पन्न भएको छ।सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्नेगरी वित्तिय व्यवस्थापन सम्पन्न...

मुस्लिम धर्मावलम्बीका लागि आज बिदा
NEWS

मुस्लिम धर्मावलम्बीका लागि आज बिदा

काठमाण्डौ । सरकारले आज मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । मोहम्मद जयन्ती (मोहम्मद दिवस) को आज सरकारले नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको हो ।  

आज यी प्रदेशमा हावाहुरीसहित भारी वर्षा हुने
NEWS

आज यी प्रदेशमा हावाहुरीसहित भारी वर्षा हुने

काठमाण्डौ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तर तर्फ र पूर्व तिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।  हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ।

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प माथि फेरि हत्या प्रयास
NEWS

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प माथि फेरि हत्या प्रयास

काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरि हत्या प्रयास भएको छ । ट्रम्पमाथि फ्लोरिडा गल्फ कोर्समा गोली हान्ने प्रयास भएको हो ।  उनीमाथि हमला गर्न खोज्ने बन्दुकधारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।  

घट्यो पेट्रोल र डिजलको मूल्य
NEWS

घट्यो पेट्रोल र डिजलको मूल्य

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  आइतबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटरमा रु. ४ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको हो । 

अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता
ECONOMY& POLITICS

अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

काठमाण्डौ ।  अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई ताकेता गरेको छ ।  

घट्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?
NEWS

घट्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

काठमाण्डौ । कुखुराको अन्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार भदौ २९ गतेदेखि कुखुराको अण्डाको भाउ घटेको हो ।  सबैभन्दा ठूलो (एक्सएल)को प्रतिक्रेट मूल्य ६५ रुपैयाँले, ठूलो (लार्ज) प्रतिक्रेट ८० रुपैयाँले र मध्यम साइजको अन्डाको मूल्य प्रतिक्रेट ३५ रुपैयाँले घटेको छ ।  

निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्र सुधार हुन्छः अध्यक्ष ढकाल
ECONOMY& POLITICS

निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्र सुधार हुन्छः अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्र सुधार हुने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसँगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई पनि आग्रह गरे ।  नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ, उनले भने, सोही...

नेपाललाई अर्गानिक उत्पादनतर्फ फर्कन भारतीय विज्ञको सुझाव
NEWS

नेपाललाई अर्गानिक उत्पादनतर्फ फर्कन भारतीय विज्ञको सुझाव

काठमाण्डौ। भारतका कृषि वैज्ञानिक र विज्ञले कृषिक्षेत्रको अबको बाटो अर्गानिक उत्पादन नै भएको बताएका छन् । अधिक रसायन र विषादीको प्रयोगले खाद्य र मानवीय स्वास्थ्य समस्या सिजर्ना भएकोले अर्गानिकतर्फ फर्कनुको विकल्प नभएको उनीहरुको जोड छ ।नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा मोरङको कटहरीस्थित कृषि थोक बजारमा भइरहेको कृषि एक्स्पोमा कृषि अन्तरसंवादमा सहभागी भारतका कृषि...

डिजिटल कारोबार निःशुल्क गर्न प्रधानमन्त्रीले पहलकदमी चाल्दै
ECONOMY& POLITICS

डिजिटल कारोबार निःशुल्क गर्न प्रधानमन्त्रीले पहलकदमी चाल्दै

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत यस्तो घोषणा गरेका हुन् ।  

पिंडालूको मूल्य ३६% ले बढ्यो, बोडी तने र घिरौलाको भने घट्यो
NEWS

पिंडालूको मूल्य ३६% ले बढ्यो, बोडी तने र घिरौलाको भने घट्यो

काठमाण्डौ । पिंडालूको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार पिंडालूको औषत मूल्य ३६ प्रतिशतले बढेको छ ।  यससँगै पिंडालूको औषत प्रतिकेजी मूल्य ७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ५५ रुपैयाँ थियो ।  

न्यून चापिय प्रणालीको आंशिक प्रभाव, यी प्रदेशमा भारी वर्षा हुने
NEWS

न्यून चापिय प्रणालीको आंशिक प्रभाव, यी प्रदेशमा भारी वर्षा हुने

काठमाण्डौ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।  हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखी साधारणतया बदली भई एक–दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ भने बाँकी प्रदेशको पहाडी भु–भागमा आंशिक बदली रही तराईका भू–भाग सामान्यतया सफा रहेका...

निजी क्षेत्रको सहभागितामा मात्र कृषि व्यावसायिकता बढ्नेमा जोड, सरकारी समन्वय र लगानी सुनिश्चिताको माग
ECONOMY& POLITICS

निजी क्षेत्रको सहभागितामा मात्र कृषि व्यावसायिकता बढ्नेमा जोड, सरकारी समन्वय र लगानी सुनिश्चिताको माग

काठमाण्डौ । कोशी प्रदेशमा कृषिको व्यवसायिकताका लागि निजी क्षेत्रको लगानी प्रवद्र्धन र सरकारी सहयोगमा जोड दिइएको छ।नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा मोरङको कटहरी कृषि थोक बजारमा भइरहेको एक्स्पको गरिएको कृषि अन्तर संवादका सहभागीले सरकारी समन्वयमा व्यवसायिकताको काम अघि बढ्नुपर्ने बताए।

नेपाल आयल निगमले माग्यो ३५ जना कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
NEWS

नेपाल आयल निगमले माग्यो ३५ जना कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । नेपाल आयल निगमले विभिन्न पदका लागि ३५ कर्मचारी माग गरेको छ। निगमले लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत् नियुक्त हुनेगरी कर्मचारी माग गरेको हो।निगमले आठौं तहदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ । अप्राविधिक,प्रशासन,इन्जिनियरिङ, लेखा जस्ता समूहका लागि गरिएको दरखास्त आह्वानमा निगमले रिक्त रहेका विभिन्न पद खुला प्र...

दिगो भविष्यका लागि स्वच्छ ऊर्जाको आवश्यकताः विज्ञ
ECONOMY& POLITICS

दिगो भविष्यका लागि स्वच्छ ऊर्जाको आवश्यकताः विज्ञ

काठमाण्डौ । दिगो भविष्यका लागि स्वच्छ ऊर्जाको विकल्प नभएको विज्ञहरुले बताएका छन् ।  नेपाल सरकार र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनको दोस्रो दिन ‘ऊर्जा र जलस्रोत’ विषयक सत्रमा विज्ञहरुले दिगो भविष्यका लागि स्वच्छ ऊर्जामा जोड दिएका हुन् ।  

पहिरोका कारण सुदूरपश्चिमका प्रमुख राजमार्गहरु अवरुद्ध
NEWS

पहिरोका कारण सुदूरपश्चिमका प्रमुख राजमार्गहरु अवरुद्ध

काठमाण्डौ । अविरल वर्षासँगै आएको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । पहिरोका कारण धनगढी—डडेलधुरा (भीमदत्त( , डडेलुधरा —दिपायल (केआईसिंह) , बुडर—जोगबुढा सडक, खोड्पे—बझाङ(जयपृथ्वी) राजमार्गमा आवागमन अवरुद्ध भएको छ ।सैगरी डोटीको जोरायल सडक,र सहजपुर —बिपीनगर सडकमा पनि गएको पहिरोले बाटो अवरुद्ध भएको छ । राजमार्गमा गएको पहिरोका...

मन्त्री अधिकारीको निर्देशनमा पोखराको ३८९ रोपनी जग्गा सरकारको नाममा दर्ता
NEWS

मन्त्री अधिकारीको निर्देशनमा पोखराको ३८९ रोपनी जग्गा सरकारको नाममा दर्ता

काठमाण्डौ । गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्की जिल्लाको पोखरा बजार क्षेत्र भित्रको ३ सय ८९ रोपनी ३ आना २ पैसा जग्गा नेपाल सरकारको स्वामित्वमा आएको छ । गएको भदौं १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमि व्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्री बलराम अधिकारीले कास्की जिल्लाका मालपोत र नापी कार्यालय प्रमुखसँगको छलफलमा अतिक्रमित जग्गाको सरकारको नाममा ल्याउन निर्देशन...

रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबार आरोपमा पक्राउ
NEWS

रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबार आरोपमा पक्राउ

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा श्रोष्ठ बिहिबार पोखराबाट पक्राउ परेका हनु् ।  पोखरा बसपार्कबाट  लागूऔषध त्रुपेन ९७ चक्कीसहित पक्राउ परेका ४२ वर्षीय प्रकाश थापामगरले उक्त लागूऔषध दिया फार्मेसीबाट खरिद गरेको बताए पछि त्यसकै आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो ।...

मनसुनी वायुसँगै न्यून चापिय प्रणालीको प्रभाव, आज यी ३ प्रदेशमा धेरै भारी वर्षा हुने
NEWS

मनसुनी वायुसँगै न्यून चापिय प्रणालीको प्रभाव, आज यी ३ प्रदेशमा धेरै भारी वर्षा हुने

काठमाण्डौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ।हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक देखी साधारणतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका...

सुशील ज्ञवाली बने लगानी बोर्डको सीईओ
NEWS

सुशील ज्ञवाली बने लगानी बोर्डको सीईओ

काठमाण्डौ । लगानी बोर्डको  प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सुशील ज्ञवाली नियुक्त भएका छन् ।  बिहीबार बसेको मन्त्रीपरिषद बैठकले ज्ञवालीलाई बोर्डको सीईओमा नियुक्त गरेको हो ।  उनी भूकम्पपछि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी समेत रहेर काम गरेका व्यक्ति हुन् । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X