बिहीबार, बैशाख २४,२०८३ 08:41:07
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 08:41:07
पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमति प्रकृया अघि बढाउन अर्थ मन्त्रालयको पत्रचार
ECONOMY& POLITICS

पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमति प्रकृया अघि बढाउन अर्थ मन्त्रालयको पत्रचार

काठमाण्डौ । अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमतिको प्रकृया अघि बढाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ।अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरू र निकायहरूलाई पत्रकार गरेको जानकारी दिए ।  अर्थ...

सौर्य एयरलाइन्सको जहाज तौलको सन्तुलन नमिल्दा दुर्घटनामा परेको खुलासा
NEWS

सौर्य एयरलाइन्सको जहाज तौलको सन्तुलन नमिल्दा दुर्घटनामा परेको खुलासा

काठमाण्डौ । सौर्य एयरलाइन्सको विमान दुर्घटना तौलको सन्तुलन नमिलेका कारण भएको खुलासा भएको छ । गत साउन ९ गते त्रिभुवन विमानस्थलमा भएको सोर्यको जहाजको दुर्घटना बारे अध्ययन गर्न गठित समितिले यस्तो खुलासा गरेको हो ।  समितिले तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेकाले विमान दुर्घना भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा जहाजको इन्जिनमा कुनै...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
NEWS

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाण्डौ । नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकी छन् । पहाडीलाई मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।  उनको कार्यकाल ४ वर्षको हुनेछ । उनी २०८० असोज दोस्रो सातादेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् । २०७८ माघ १८ मा उनी नायब प्रबन्ध निर्देशक नियुक्त भएकी...

पृथ्वी राजमार्गका २ ठाउँमा पहिरो, राजधानी आवतजावत गर्ने सवारी ठप्प
NEWS

पृथ्वी राजमार्गका २ ठाउँमा पहिरो, राजधानी आवतजावत गर्ने सवारी ठप्प

काठमाण्डौ । पृथ्वी राजमागको महादेवबेसी गजुरी सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षका कारण खसेको पहिरोका कारण यो सडक खण्ड अवरुद्ध भएको हो ।  वर्षाका कारण सिम्ले बजार नजिकै चट्टान सहतिको पहिरो खसेको छ । जसका कारण सडक अबरुद्ध भएको छ।   सडक अवरुद्ध भएपछी राजधानी आवतजावत गर्ने सवारीका साधनहरु सडकमै रोकिएका छन् । यसैगरी चितवनको ईच्छाकामना गाउँपालिकास्थित बडा नम्वर ४ मा पर्ने...

दिपकराज जोशी दोस्रोपटक पर्यटन बोर्डको सीईओ नियुक्त
TOURISM

दिपकराज जोशी दोस्रोपटक पर्यटन बोर्डको सीईओ नियुक्त

काठमाण्डौ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । बोर्डको बिहिबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकले उनलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरेको छ । जोशी खुला प्रतिस्पर्धामा सहभागी २० जना प्रतिस्पर्धीमध्येबाट सीईओ छनोट भएका हुन् । जोशी यसअघि पनि बोर्डको सीईओमा कार्यरत थिए ।  

आज देशभर तीज पर्व मनाइँदै
NEWS

आज देशभर तीज पर्व मनाइँदै

काठमाण्डौ । हिन्दु नारीहरुले आज तीज पर्व मनाउँदैछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज( पर्व आज पशुपतिसहित देशभरका महादेवको मन्दीरमा पूजा आराधना गरी मनाइँदैछ ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति...

आज यी ४ प्रदेशमा भारी वर्षा हुने
NEWS

आज यी ४ प्रदेशमा भारी वर्षा हुने

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

चाडपर्वलक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
NEWS

चाडपर्वलक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने

काठमाण्डौ । चाडपर्वलक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज ७ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ ।  सरकारले असोज ७ गतेदेखि फागु पूर्णिमासम्मै छुटसहितको सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।  

नापतौल डोरअन्तर्गत तेस्रो दिन ४२ व्यापारी–व्यवसायी लाभान्वित
NEWS

नापतौल डोरअन्तर्गत तेस्रो दिन ४२ व्यापारी–व्यवसायी लाभान्वित

काठमाण्डौ । भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रमअन्तर्गत तेस्रो दिन बिहीबार ४२ जना व्यापारी–व्यवसायीले नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराएका छन् ।जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय,...

सुकेटार विमानस्थलमा ३ महिनापछि पुनःहवाई उडान सुरु
TOURISM

सुकेटार विमानस्थलमा ३ महिनापछि पुनःहवाई उडान सुरु

काठमाण्डौ । सुकेटार विमानस्थलमा पुनः उडान सुरु भएको छ । प्रतिकूल मौसमका कारण विमानस्थलमा ३ महिनादेखि हवाई उडान हुन नसकेको थिएन । मौसम  अनुकुल भएसँगै विमानस्थलमा भदौ १९ गतेदेखि उडान सेवा पुनः सुचारु भएको हो ।  प्रतिकूल मौसमका कारण गएको जेठ ११ गतेदेसख उडान ठप्प भएका थियो । मौसममा सुधार आएको र पर्यटकीय सिजन समेत सुरु भएकाले काठमाण्डौ –ताप्लेजुङ उडान सुरु भएको छ ।  आगामी...

मनसुनी वायुको प्रभाव कायमै, आज यी ३ प्रदेशमा भारी वर्षा हुने
NEWS

मनसुनी वायुको प्रभाव कायमै, आज यी ३ प्रदेशमा भारी वर्षा हुने

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र गण्डकी...

एमाले पोलिटब्यूरोको प्रतिवेदनमा पूँजीबजारलाई प्राथमिकता, ‘छोटो समयमै जनतामा आशाको सञ्चार भयो’
Capital Market

एमाले पोलिटब्यूरोको प्रतिवेदनमा पूँजीबजारलाई प्राथमिकता, ‘छोटो समयमै जनतामा आशाको सञ्चार भयो’

काठमाण्डौ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा (एमाले)को पोलिटब्यूरो बैठकले समेत पूँजीबजारमा आएको उत्साहजनक वृद्धिलाई आफ्नो दल नेतृत्वको सरकारको उपलब्धिको रुपमा व्याख्या गरेको छ ।  बैठक भदौ १८ र १९ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बुधबार सम्पन्न भएको थियो ।  बैठकले बार्षिक कार्ययोजना र केही...

'नयाँ सरकार गठनपछि सेयर बजारमा नयाँ वृद्धि, निजी क्षेत्र उत्साहित': एमाले
ECONOMY& POLITICS

'नयाँ सरकार गठनपछि सेयर बजारमा नयाँ वृद्धि, निजी क्षेत्र उत्साहित': एमाले

काठमाण्डौ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेको सचिवालय बैठकले नयाँ सरकार गठनलगत्तै सेयर बजारमा नयाँ वृद्धि भएको र निजी क्षेत्र सकारात्मक तथा उत्साहित देखिएको निश्कर्ष निकालेको छ।  एमालेको केन्द्रीय सचिवालयको ३५ औ बैठकले एमाले र नेपाली कांग्रेसको सहकार्यमा  पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकारको कामको समीक्षा गर्दै सकारात्मक...

नापतौल डोरअन्तर्गत दोस्रो दिन सुकुलढोकाबाट सेवा प्रदान
NEWS

नापतौल डोरअन्तर्गत दोस्रो दिन सुकुलढोकाबाट सेवा प्रदान

काठमाण्डौ । भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रमअन्तर्गत दोस्रो दिन बुधबार भक्तपुर नगरपालिकास्थित सुकुलढोकामा कार्यालय राखेर सेवा प्रदान गरिएको छ ।  गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले भक्तपुर नगरपालिकाको वंशगोपालस्थित ३ नं. वडा कार्यालय परिसरमा कार्यालय राखेर...

परिसंघसँगको छलफलमा मुख्यसचिवले भने,‘निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्नेछ’
ECONOMY& POLITICS

परिसंघसँगको छलफलमा मुख्यसचिवले भने,‘निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्नेछ’

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । आज बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो ।  मुख्यसचिव अर्याललाई सफल कार्यकालको शुभकामना दिदैं अध्यक्ष राजेश कुमार अग्रवालले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत...

देउवाले भने-'अफवाहको पछि नलाग्नू, ओली जीलाई हाम्रो पूर्ण साथ छ'
ECONOMY& POLITICS

देउवाले भने-'अफवाहको पछि नलाग्नू, ओली जीलाई हाम्रो पूर्ण साथ छ'

काठमाण्डौ । सत्ता गठबन्धनको प्रमुख साझेदार तथा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सञ्चालनको विषयमा एमालेसँग कुनै मतभेद नरहेको प्रष्ट पारेका छन् ।  बुधबार काठमाण्डौमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले बाहिर हल्ला भएजस्तो वर्तमान...

नेपाल टेलिकमको टावरमा तोडफोड
NEWS

नेपाल टेलिकमको टावरमा तोडफोड

काठमाण्डौ । नेपाल टेलिकमको टावर तोडफोड भउको छ । बैतडी जिल्लाको सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड अज्ञात समूहद्वारा तोडफोड भएको हो ।  टावरमा राखिएको कृषि विकास बैंकको सर्भर उपकरण समेत तोडफोड भएको छ । भदौ १५ गतेबाट बैंकमा इन्टरनेट नचलेपछि बैंकका कर्मचारी टावर हेर्न जाँदा टावर तोडफोड भएको थाहा भएको हो । घटानको जानकारी आज बिहान थाहा पाएसँगै...

काठमाण्डौ–बैंकक उडान पुनः सुचारु गर्दै थाइ एयर एशिया
NEWS

काठमाण्डौ–बैंकक उडान पुनः सुचारु गर्दै थाइ एयर एशिया

काठमाण्डौ । थाइ एयर एशियाले काठमाण्डौ –बैंकक उडान पुनः सुरु गर्ने भएको छ । कम्पनीले आगामी भदौ ३१ गतेदेखि पुनः उडान सुरु गर्ने भएको हो। कम्पनीले कात्तिक १६ गतेसम्म काठमाण्डौबाट र कात्तिक तेस्रो साताबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ ।  कम्पनीले भदौ ३१ बाट उडान गर्ने गरी टिकट बिक्री समेत सुरु गरिसकेको छ।  

हरियो धनियाको मूल्य ३०% ले घट्यो, गोलभेडा र हरियो लसुनको भने बढ्यो
NEWS

हरियो धनियाको मूल्य ३०% ले घट्यो, गोलभेडा र हरियो लसुनको भने बढ्यो

काठमाण्डौ । हरियो धनियाको मूल्य घटेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो धनियाको मूल्य ३० प्रतिशतले घटेको छ ।  यससँगै हरियो धनियाको औषत प्रतिकेजी मूल्य २२६ रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ३२६ रुपैयाँ थियो ।  

लगानी बोर्डको सीईओका लागि ५ जना उम्मेदवार सूचीकरणमा
NEWS

लगानी बोर्डको सीईओका लागि ५ जना उम्मेदवार सूचीकरणमा

काठमाण्डौ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ उम्मेदवार सूचीकरण परेका छन् । सिफारिस समितिको सचिवालयले मंगलबार सूचीकरणमा परेका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।  सूचीकरणमा पर्ने उम्मेदवारहरूमा अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, ललितपुरका सुशील ज्ञवाली, धनुषाका रामदेव यादव र भीष्मराज ढुंगाना छन् । सूचीकरणमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X