बिहीबार, बैशाख २४,२०८३ 07:23:56
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 07:23:56
लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पुनः पोखरेल
ECONOMY& POLITICS

लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पुनः पोखरेल

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टङ्क प्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।  लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जेपी कंडेल, बस्ुतगत तर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ट एवं एशोसिएट...

घिउ सिमीको मूल्य ५७% ले बढ्यो, यस्तो छ अन्य तरकारीको भाउ ?
NEWS

घिउ सिमीको मूल्य ५७% ले बढ्यो, यस्तो छ अन्य तरकारीको भाउ ?

काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज घिउ सिमीको मूल्य भने सर्वाधिक बढेको छ । आज घिउ सिमी(लोकल)को औषत मूल्य ५७.१४ प्रतिशतले बढेको छ । घिउ सिमी लोकलको औसत प्रतिकेजी मूल्य ११० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको औसत प्रतिकेजी मूल्य ७० रुपैयाँ थियो ।    

देशभर मनसुनी वायुको प्रभाव, यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
NEWS

देशभर मनसुनी वायुको प्रभाव, यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

थाइल्यान्डमा हुने भनिएको बिमस्टेक शिखर सम्मेलन सर्‍यो
ECONOMY& POLITICS

थाइल्यान्डमा हुने भनिएको बिमस्टेक शिखर सम्मेलन सर्‍यो

काठमाण्डौ । थाइल्यान्डमा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन सरेको छ । थाइल्याण्डमा नयाँ राजनीतिक उतारचढाब देखिएपछि यही भदौ १८ र १९ मा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन तत्कालका लागि पछि सरेको हो । थाइल्यान्डको विदेश मन्त्रालयले सम्बन्धित मुलुकहरूलाई पत्राचार गर्दै हालका लागि शिखर सम्मेलन गर्न नसक्ने उल्लेख गरेको छ ।  यससँगै अब सबै सदस्य मुलुकहरूसँग छलफल...

अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैनः प्रधानमन्त्री
ECONOMY& POLITICS

अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैनः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले भ्रष्टाचार नगर्ने बताएका छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाण्डौको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  ‘सरकारले भात–रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन तपाईहरु स्पष्ट हुनुहोस्, ’ ओलीले भने । यस्तै उनले सरकारले शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास नहुने समेत बताएका...

प्रधानमन्त्रीको प्रश्नः ९ वर्षसम्म किन विद्युत बक्यौता उठाइएन ? किन १६ अर्ब छुट दिइयो ?
ECONOMY& POLITICS

प्रधानमन्त्रीको प्रश्नः ९ वर्षसम्म किन विद्युत बक्यौता उठाइएन ? किन १६ अर्ब छुट दिइयो ?

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड तथा ट्रंक लाइन महसुलका विषयमा रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिन नहुने बताएका छन् ।डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो आधिकारीक फेसबुक अकाउन्टमार्फत यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले ६ अर्ब मात्र नभई २२ अर्ब उठाइनु पर्ने बताएका छन् ।  

लेखा समितिको सभापति विपक्षी दललाई दिनुपर्ने माओवादीको माग
ECONOMY& POLITICS

लेखा समितिको सभापति विपक्षी दललाई दिनुपर्ने माओवादीको माग

काठमाण्डौ । माओवादीले सार्वजनिक लेखा समितिको सभापति पद विपक्षी दललाई दिनुपर्ने माग गरेको छ । समितिको आइतबार बसेको बैठकमा माओवादीले यस्तो माग गरेको हो ।  बैठकमा माओवादी सांसद लेखनाथ दाहाल र अमनलाल मोदीलेले लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिन आग्रह गरेका थिए । माओवादीको उक्त मागलाई एमालेले प्रतिवाद गरेको छ भने अर्को सत्ताधारी दल कांग्रेसले भने राजनीतिक सहमतिका...

आज कस्तो रहला देशभरको मौसमको अवस्था ? कुन–कुन ठाउँमा छ भारी वर्षाको सम्भावना ?
NEWS

आज कस्तो रहला देशभरको मौसमको अवस्था ? कुन–कुन ठाउँमा छ भारी वर्षाको सम्भावना ?

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।  

आज श्रीकृष्ण जन्माष्ठमी देशभर मनाइँदै
NEWS

आज श्रीकृष्ण जन्माष्ठमी देशभर मनाइँदै

काठमाण्डौ । हिन्दु धर्मावलम्बीहरुले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

अब पाइलटले लागुऔषध सेवन गरेको पाइएमा लाइसेन्स  खारेज गरिने
NEWS

अब पाइलटले लागुऔषध सेवन गरेको पाइएमा लाइसेन्स खारेज गरिने

काठमाण्डौ। नेपाल उड्डयन प्राधिकरण (क्यान) ले अब लागुऔषध सेवन गरेको पाइएमा पाइलटलाई बर्खास्त तथा लाइसेन्स खारेज गर्ने भएको छ।पाइलटहरुले लागुऔषध सेवन गरेको आशंकामा क्यानले मनाङ, प्रभु श्री, फिस्टल,अलिट्च्युड, सिर्मिक, कैलास, हेलि, एभरेष्ट र माउन्टेन एयरका पाइटहरुको पिसाबको नमुना परिक्षण गरेको जनाएको छ।परिक्षणमा हेलिकप्टर सेवा प्रदायक कम्पनीका ती सबै पाइलटहरुको रिपोर्ट...

वैज्ञानिक भन्छन् - ‘मंगल ग्रहमा १ लाख ५० हजार टन पानी र हिउँ रहेको छ’
NEWS

वैज्ञानिक भन्छन् - ‘मंगल ग्रहमा १ लाख ५० हजार टन पानी र हिउँ रहेको छ’

काठमाण्डौ। पृथ्वीबाहेक ब्रम्हाण्डमा जिवनको अस्तित्व रहन सक्ने भनिएको रातो ग्रह मंगलका बारेमा विभिन्न रोचक कुराहरु वैज्ञानिकले पत्ता लगाइरहेका छन्।एजेन्सीका अनुसार  गत मार्च ५ तारेखमा मंगल खोज अभियानका लागि नासाले यान प्रक्षेपण गरेको थियो। उक्त ठाउँ मंगल ग्रहको भूमध्य रेखाको नजिक पर्दछ। इनसाइट मिसनको उद्देश्य मंगल ग्रहको जमिनभित्र लुकेको रहस्यको खोजी गरी अधिक...

भोलि कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने गृह मन्त्रालयको निर्णय, सेयर बजार पनि बन्द हुने
NEWS

भोलि कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने गृह मन्त्रालयको निर्णय, सेयर बजार पनि बन्द हुने

सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ। सोमबार कृष्ण जन्माष्टमीको अवसरमा गृह मन्त्रालयले बिदा दिने निर्णय गरेको हो। यस्तै सोमबार सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा विद्यालयहरू बन्द हुने भएका छन्। यससँगै मंगलबार मात्र सेयर बजार खुल्ने भएको छ।

आकाशमा इजरायल–हिजबुल्लाह युद्ध, ३२० भन्दा बढी रकेटहरू प्रहार
NEWS

आकाशमा इजरायल–हिजबुल्लाह युद्ध, ३२० भन्दा बढी रकेटहरू प्रहार

काठमाण्डौ। लेबनानको विद्रोही समूह हिजबुल्लाहले इजरायलमा आक्रमण सुरू गरेपछि दुई पक्षबीचको तनाव चर्किएको छ। हिजबुल्लाहले आइतबार करिब एक दर्जन इजरायली सैन्य क्षेत्रलाई लक्षित गरी ३२० भन्दा बढी ड्रोन तथा रकेटहरू प्रहार गरेको छ।तर इजरायली सेनाले भने ती ड्रोन तथा रकेटलाई आकाशमै निस्तेज बनाइदिएको जनाएको छ। हिजबुल्लाहले गत महिना लेबनानको बेरुतमा इजरायली आक्रमणमा मारिएका...

नेपाल डिजिटल पेमेण्ट्स ‘मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४’ अवार्डले सम्मानित
NEWS

नेपाल डिजिटल पेमेण्ट्स ‘मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४’ अवार्डले सम्मानित

काठमाण्डौ। नेपाल डिजिटल पेमेण्ट्स (एनडिपिसि) ‘मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४’ अवार्डले सम्मानित भएको छ। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रूपमा प्रवर्धित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडलाई अनलाइन समाचार एग्रीगेटर, ‘ग्लोबल फाइनान्सियल मार्केट रिभ्य’ ले ‘मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४’ को अवार्डले सम्मानित गरेको ...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा चेतनामुलक भिडियो सार्वजनिक
NEWS

नेपाल लाइफ इन्स्योरेन्सद्वारा चेतनामुलक भिडियो सार्वजनिक

काठमाण्डौ। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुले आफुले लिएका बीमालेखहरुको निरन्तरताको लागि प्रोत्साहन गर्ने भएको छ। आइतबार बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ अत्यन्तै मर्मस्पर्शी एवम् जनचेतनामूलक भिडियो सामाग्री सार्वजनिक गरेको हो।“किनकी जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २३...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५% छुट
NEWS

ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५% छुट

काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्क प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ।उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक...

विश्वकै धनी महिला को हुन् ? कति छ उनीसँग सम्पति ?
NEWS

विश्वकै धनी महिला को हुन् ? कति छ उनीसँग सम्पति ?

काठमाण्डौ। जब हामी विश्वका सबैभन्दा धनी व्यक्तिहरूको बारेमा कुरा गर्छौं। एलोन मस्क, जेफ बोजेस, मुकेश अम्बानी आदिको नाम आउँछ। उनी विश्वकै धनी व्यक्तिमा पर्छन् भन्ने कुरामा कुनै शंका छैन। तर यी सबै पुरुष हुन्। के तपाईलाई थाहा छ संसारकै धनी महिलाको बारेमा बताउँदैछौ।यी महिलाको नाम हो एलिस वाल्टन। ७४ वर्षीया एलिस वाल्टन एक ठूलो अमेरिकी व्यवसायी महिला हुन्। वाल्टनको जन्म...

ग्राण्डी अस्पतालको तीज अफर : महिलालाई उपचारमा विशेष छुट
NEWS

ग्राण्डी अस्पतालको तीज अफर : महिलालाई उपचारमा विशेष छुट

काठमाण्डौ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले हिन्दू नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर महिलाहरुलाई उपचारमा सहुलियतको व्यवस्था गरेको छ। काठमाण्डौको धापासीमा विस २०६९ मा स्थापना भएको ग्राण्डीले तीज पर्वको अवसर पारेर उपचारमा विशेष सहुलियको व्यवस्था सार्वजनिक गरेको हो।

अन्तरिक्षमा फसेका यात्रुलाई एलन मस्कको कम्पनीले ८ महिनापछि पृथ्वीमा फिर्ता ल्याउने
NEWS

अन्तरिक्षमा फसेका यात्रुलाई एलन मस्कको कम्पनीले ८ महिनापछि पृथ्वीमा फिर्ता ल्याउने

काठमाण्डौ। गत जुन महिनाको सुरुआतमा अन्तरिक्षमा पठाइएका नासाका दुई अन्तरिक्षयात्री सुनिता विलियम्स र बेरी विल्मोर पृथ्वीबाट करिब ३२० किलोमिटर टाढा अवस्थित इन्टरनेशनल स्पेस स्टेशनमा फसेका छन्। दुई महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका उनीहरू स्पेसएक्सको साथ फेब्रुअरी २०२५ मा पृथ्वीमा फर्किने नासाले जनाएको छ।शनिबार पत्रकार सम्मेलनमा बोल्दै नासाका प्रशासक बिल...

कृषि विकास बैंकद्वारा धनगढी उपमहानगरपालिकालाई ५ लाख आर्थिक सहयोग
NEWS

कृषि विकास बैंकद्वारा धनगढी उपमहानगरपालिकालाई ५ लाख आर्थिक सहयोग

काठमाण्डौ। कृषि विकास बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकालाई शनिबार एक कार्यक्रमको आयोजना गरी रु ५ लाख बराबरको आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ।सो आर्थिक सहयोगबाट धनगढी उपमहानगरपालिका अन्तर्गतका विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत झण्डै एक सय जति विपन्न...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.