बिहीबार, बैशाख २४,२०८३ 10:02:14
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 10:02:14
अल्टिमाले नेपालमा ल्यायो अल्कालाइन ब्याट्री र डीएल १०२ साइरन टर्च, अद्भूत विशेषताले भरिपूर्ण
NEWS

अल्टिमाले नेपालमा ल्यायो अल्कालाइन ब्याट्री र डीएल १०२ साइरन टर्च, अद्भूत विशेषताले भरिपूर्ण

काठमाण्डौ । एभरेडी इण्डष्ट्रिज इण्डिया लि. नेपालको ब्याट्री र टर्चलाइट बजारको एक अग्रणी कम्पनी हो, जसले आफ्नो पछिल्लो आविष्कारहरु नयाँ र सुधारिएको अल्टिमा अल्कालाइन् ब्याट्री तथा डिएल १०२ साइरन टर्च प्रस्तुत गरेको छ ।  यी उत्पादनहरुले एभरेडीको उत्कृष्टता, अनुसन्धान, र सामाजिकप्रभावप्रतिको प्रतिबद्धतालाई दर्शाएको छ,  खास गरेर परिष्कृत सुरक्षा औजारहरुका साथ ...

दक्षिण एशिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापार वृद्धिमा अवरोध
ECONOMY& POLITICS

दक्षिण एशिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापार वृद्धिमा अवरोध

काठमाण्डौ । नेपाल पूर्वाधार सम्मेलनको पहिलो दिनको दोस्रो सत्रका सहभागीहरुले दक्षिण एसिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापार वृद्धिमा अवरोध भइरहेको बताएका छन् ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलनको दोस्रो सत्रमा विज्ञहरुले अन्तरदेशीय पूर्वाधार आवद्धतामा जोड...

एफएनसीसीआई कोशीको कृषि एक्स्पो सुरु
NEWS

एफएनसीसीआई कोशीको कृषि एक्स्पो सुरु

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मोरङको कटहरीमा कृषि एक्स्पो शुरु भएको छ । विराटनगर नजिकैको कृषि थोक बजार परिसरमा बिहीबारदेखि चार दिने एक्स्पो सुरु भएको हो ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन ।

अर्थ मन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो पटक, अब वर्षमा २ पटक बस्ने निर्णय
ECONOMY& POLITICS

अर्थ मन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो पटक, अब वर्षमा २ पटक बस्ने निर्णय

काठमाण्डौ । स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सरकारी मन्त्रालय तथा सरकारी र गैरसरकारी निकायहरुबीचको अर्थ मन्त्रालय समन्वय गर्ने जनस्वास्थ्य समितिको बैठक २ वर्षमा पहिलो पटक बसेको छ ।समिति बने यता एक पटक मात्र बैठक बसेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय सम्हाले पछि बैठक डाकेर एक आपसमा सम्वय बढाउने घोषणा गरेका थिए ।

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ
NEWS

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उद्यमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण मिडिया नेटवर्कबीच काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्वन्धमा सहकार्यको सम्झौता भएको हो ।  सम्झौतापत्रमा चेम्बर इनोभेशन समितिका सभापति पंकज जालान र अन्नपुर्ण...

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छः अर्थमन्त्री पौडेल

काठमाण्डौ । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ( का लागि नेपाल आएको मूल्याकंन टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ ।  भेटका अवसरमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । उनले क्रेडिट रेटिङ सम्पन्न भएपछि...

टेलिकमको प्रवक्ताको जिम्मेवारी पुनः ढकाललाई
NEWS

टेलिकमको प्रवक्ताको जिम्मेवारी पुनः ढकाललाई

काठमाण्डौ । नेपाल टेलिकमको प्रवक्तामा पुनःहरि ढकाल नियुक्त भएका छन् । टेलिकमको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा तथा माला प्रयोग नगर्न आग्रह
NEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा तथा माला प्रयोग नगर्न आग्रह

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ । विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफूले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको हो ।  खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुगिरहेकाले उक्त जाँचका क्रममा खादा तथा माला प्रयोग...

ट्रक व्यवसायी महासंघद्वारा सर्वोच्च अदालतको निर्णयको स्वागत
NEWS

ट्रक व्यवसायी महासंघद्वारा सर्वोच्च अदालतको निर्णयको स्वागत

काठमाण्डौ । सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ट्रक यतायात क्षेत्रका विभिन्न विषयमा भएको मन्त्रीपरिषद्को निर्णयहरुलाई बदर गरेको छ ।नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ साउन १ गते दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले महासंघको कानूनी स्थिति र यातायात क्षेत्रमा भएका मन्त्रीपरिषद्को निर्णयहरुलाई बदर...

प्रधानमन्त्रीले भदौ ३१ गते संसदलाई सम्बोधन गर्ने
ECONOMY& POLITICS

प्रधानमन्त्रीले भदौ ३१ गते संसदलाई सम्बोधन गर्ने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणबारे जानकारी गराउन संसदमा सम्बोधन गर्न लागेका हुन् ।  राष्ट्र संघको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाँदैछन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभा अमेरिकाको न्युयोर्कमा बुधबारदेखि सुरु भएको छ । महासभा भदौ २६...

हिमालय क्षेत्रमा वातावरण परिवर्तनसबन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने
NEWS

हिमालय क्षेत्रमा वातावरण परिवर्तनसबन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

काठमाण्डौ । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्बन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ । भदौ २८, २९ र ३० गते काठमाण्डौमा हुने सेमिनारका बारेमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले काठमाण्डौमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।३ दिन हुने सेमिनारमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र भुटानका प्राध्यापक, वैज्ञानिक र जलवायु तथा वातावरणको...

काठमाण्डौमा आजबाट २ दिने पूर्वाधार सम्मेलन सुरु
NEWS

काठमाण्डौमा आजबाट २ दिने पूर्वाधार सम्मेलन सुरु

काठमाण्डौ। नेपाल उद्योग परिसंघको आयोजनामा आजदेखि नेपाल पूर्वाधार सम्मेलन सुरु भएको छ । भदौ २७ र २८ गते गरी २ दिनसम्म काठमाण्डौमा आयोजना हुने सम्मेलनमा नेपालसँगै अन्य विभिन्न देशका प्रतिनिधिहरु सहभागी हुँदैछन् ।  आज साढे ४ बजे उद्घाटन हुन लागेको सम्मेलनमा दक्षिण कोरिया, भारत, चीन, मलेसिया, थाइल्यान्डलगायतका देशका प्रतिनिधिले सहभागीता जनाउँदैछन् । सम्मेलनमा सडक, ऊर्जा,...

दशैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि
NEWS

दशैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि

काठमाण्डौ । असोजको पहिलो सातादेखि दशैंका लागि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । दशैंतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको हो ।यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने तयारी गरेको जनाएको छ ।हवाई यात्रा गर्ने यात्रुहरूले भने दशैंका लागि अग्रिम बुकिङ...

लसुनको मूल्य ३७% ले घट्यो, घिउ सिमी र हरियो प्याजको भने बढ्यो
NEWS

लसुनको मूल्य ३७% ले घट्यो, घिउ सिमी र हरियो प्याजको भने बढ्यो

काठमाण्डौ । सुकेको लसुन(नेपाली)को मूल्य घटेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार सुकेको लसुनको मूल्य ३७ प्रतिशतले घटेको छ ।  यससँगै सुकेको लसुनको औषत प्रतिकेजी मूल्य १७० रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य २७० रुपैयाँ थियो ।  

भारतको न्युन चापिय प्रणाली नेपालतर्फ सर्दै, सुदूरपश्चिम प्रदेशमा ३ दिनसम्म अति भारी वर्षाको सम्भावना
NEWS

भारतको न्युन चापिय प्रणाली नेपालतर्फ सर्दै, सुदूरपश्चिम प्रदेशमा ३ दिनसम्म अति भारी वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेतापनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापिय प्रणाली थप विकसित भई उत्तर–पश्चिम तिर (नेपाल नजिक) सर्ने सम्भावना देखिएको छ। उक्त प्रणालीको प्रभावले मिति भदौ २७ गते साँझ देखि भदौ २९ गते बिहानसम्म विशेष गरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई...

दसैँका लागि १८ सय खसी–बोका र च्याङ्ग्रा राजधानी भित्र्याइँदै
NEWS

दसैँका लागि १८ सय खसी–बोका र च्याङ्ग्रा राजधानी भित्र्याइँदै

काठमाण्डौ । आउँदै गरेका दसैँका लागि १८ सय हजार खसी, बोका र च्याङ्ग्रा काठमाण्डौ भित्रिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि उक्त परिमाणमा खसी, बोका र च्याङ्ग्रा काठमाण्डौ भित्र्याउने भएको हो । सम्भवतः असोज लागेसँगै खसी, बोक र च्याङ्ग्रा भित्र्याउने क्रम सुरु हुने कम्पनीले जनाएको छ ।खसी र बोका हेटौँडा र दाङबाट र च्याङग्रा हिमालपारिको जिल्ला...

सहुलियत दरमा ३० हजार टन चिनी आयात गर्ने सरकारको निर्णय
ECONOMY& POLITICS

सहुलियत दरमा ३० हजार टन चिनी आयात गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले सहुलियत दरमा ३० हजार टन चिनी आयात गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्ने निर्णय गरेको हो । सरकारले चाडबाड लक्षित गर्दै उक्त परिमाणको चिनि आयात गर्ने निर्णय गरेको हो ।  सरकारले छुटको चिनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत आयात गर्न गर्नेछ । कुल आयातमध्ये...

विकास ऋणपत्र मार्फत रु.१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
NEWS

विकास ऋणपत्र मार्फत रु.१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाण्डौ । नेपाल सरकारले विकास ऋणपत्र बिक्रीमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ ।  नेपाल सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र जारी गर्न लागेको हो । कार्यालयले १० अर्ब रुपैयाँबराबरको ३ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८४ जारी गर्न लागेको हो । यो विकास ऋणपत्रको बोलकबोल आज बिहान १० बजेदेखि ३ बजेसम्म अनलाइन बिडिङमार्फत हुन लागेको...

यी ५ प्रदेशमा आज भारी वर्षा हुने
NEWS

यी ५ प्रदेशमा आज भारी वर्षा हुने

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाण्डौका यी स्थानमा आज बिजुली काटिने
NEWS

काठमाण्डौका यी स्थानमा आज बिजुली काटिने

काठमाण्डौ । आज काठमाण्डौका केही स्थानमा बिजुलीको लाइन काटिने भएको छ । भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज काठमाण्डौका केही स्थानमा विद्युत आपुर्ति बन्द हुने भएको हो ।  नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको छ । उक्त वितरण केन्द्र मातहतका भूमिगत गरिएका प्रसारण लाइनमा आवश्यक काम...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X