सिडिएससीको सेवा अवरुद्ध
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङको सेवा अवरुद्द हुने भएको छ । सिडिएससीले एक सूचना जारी गर्दै सेवा अवरुद्ध हुने जनाएको हो ।
TRENDING
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङको सेवा अवरुद्द हुने भएको छ । सिडिएससीले एक सूचना जारी गर्दै सेवा अवरुद्ध हुने जनाएको हो ।
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो कुल गार्हस्थ्य उत्पादनको ४६.७५ प्रतिशत हुन आउछ । चालु आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । कुल सार्वजनिक ऋणमा बाह्य ऋण १३ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ र आन्तरिक ऋण...
काठमाण्डौ । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन सुझाव दिएका छन् । अर्थ मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ वर्षको बजेट सम्बन्धी परामर्शमा पूर्व अर्थमन्त्रीहरुले लोकप्रिय र नारामा केन्द्रित नभइ व्यवहारिक बजेट ल्याउन सुझाव दिएका हुन्। त्यसैगरी उनीहरुले बजेटलाई उत्पादन र रोजगारीमा केन्द्रित गर्न पनि सुझाव दिएका छन् । पूर्व...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् । उनले आज बिहीबार बस्ने रास्वपा बैठकअघि राजीनमा दिएकी हुन् । उनले दिएको राजीनामा बारे आज बस्ने केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ ।
काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियाबीच कुरा नमिलेका कारण गभर्नर नियुक्तीमा ढिलाई भएको बताएका छन् । । बिहिबार रुपन्देहीमा पत्रकारसँगको कुराकानीको क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
काठमाण्डौ । सरकारले चार निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना जारी गर्दै विभिन्न निकायहरूको सिफारिसको आधारमा चारवटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई निश्चित समयका लागि कालोसूचीमा राखेको हो ।कालो सूचीमा पर्ने कम्पनीहरुमा बिल्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि, एसएम कन्स्ट्रक्सन, राना फर्निचर सःमिल उद्योग र...
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालय र त्यस मातहतका उच्च कर्मचारीको बुधबार मन्त्रालयमा बसेको बैठकमा मन्त्री खड्काले आफूले राखेको लक्ष्यको प्रगति हासिल हुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । उक्त अवसरमा उनले आगामी दिनमा नयाँ कार्यक्रमलाई...
काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजारमा मटरकोशाको मूल्य बढेको छ । आज मटरकोशाको मूल्य ३० प्रतिशतले बढेको छ । यससँगै यसको औषत प्रतिकेजी मूल्य ८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने मटरकोशाको प्रतिकेजी मूल्य ६५ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । सरकार र प्रधानमन्त्रीको कार्यशैलीको पछिल्लो समय खुलेर आलोचना गरिरहेका कांग्रेस महामन्त्री गगनकुमार थापाले अहिलेको गठबन्धन सरकार २०८४ सालसम्मै टिक्ने दाबी गरेका छन् । बुधबार बाराको बडहर्वामा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले वर्तमान सरकार २०८४ सालसम्म नै टिक्ने दाबी गरेका हुन् ।
काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले बाहिर हल्ला चलाइएजस्तो सत्ता गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरेका छन् । प्रमुख सत्ता साझेदार दलको उच्चस्तरीय संयन्त्रको बैठकपछि प्रतिक्रिया दिंदै गृहमन्त्री लेखले त्यस्तो जिकिर गरेका हुन् ।
काठमाण्डौ । सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको चर्को विरोध गरिरहेका सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझबाट सुरु भएको संयन्त्रको बैठकमा गगन थापा अनुपस्थित देखिएका हुन् ।
काठमाण्डौ। ई-सेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी भएको छ । कञ्चनपुर घर भई हाल काठमाण्डौ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढाले हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट सो बराबरको रकम चोरी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुढाले ईसेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता...
काठमाण्डौ । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो ।
काठमाण्डौ । नेपाल प्रहरीको साइबर ब्यूरोले कृत्रिम बुद्धिकता(एआई)को दुरुपयोगबारे सचेत रहन आग्रह छ । साइबार ब्यूरोले एक विज्ञप्ती जारी गर्दै हाल सामाजिक सञ्जालमा एआईको प्रयोगबाट चरित्र हत्या, अश्लील सामग्री निर्माण, आपत्तिजनक डिजाइन तथा अभद्र व्यवहार प्रवर्द्धन भईरहेकाले यस्ता गतिविधिबाट बच्न आग्रह गरेको हो । साइबर ब्यूरोले हाल सामाजिक सञ्जाल र एआईको अत्यधिक प्रयोग...
काठमाण्डौ । चैत महिनामा यो आर्थिक वर्षकै सर्वाधिक घरजग्गा कारोबार भएको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चैत महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । गत फागुनमा भने सरकारले घरजग्गा कारोबारबाट चार अर्ब १२ करोड रूपैयाँ राजश्व उठाएको थियो । चैतमा देशभर ४९ हजार ८ सय ३२ वटा घरजग्गा कारोबार भएको विभागले जनाएको छ...
काठमाण्डौ । गत चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसबारे आफ्नो फेसबुकमार्फत जानकारी दिएका हुन् ।सुवेदीले फेसबुकमा लेखेका छन्, ‘हिजो बैशाख २ गतेको आन्दोलनमा सहभागी सबै साथीहरुलाई धन्यवाद । आज बैशाख ३ गते सदा झैं ठिक १२ः०० बजे माइतीघर मण्डला आइपुग्नु होला । हाम्रो आन्दोलन जारी छ ।’
काठमाण्डौ । सरकारले आगामी १२ बैशाखमा बस्ने गरी संसदको बजेट अधिवेशन आह्वानका लागि राष्टपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले काठमाण्डौको भृकुटीमडपमा आयोजना गर्न लागेको अन्तराष्ट्रिय व्यापार मेलामा छिकेकी राष्ट्रहरुले समेत सहभागिता जनाउने भएका छन् । आगामी बैशाख २५ देखि २९ गतेसम्म आयोजना हुने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा चीन, भारत, पाकिस्तान, र बङ्गलादेशका स्टल बुकिङ्क भइसकेको संघले जनाएको छ । महासंघले प्रत्येक वर्ष नेपाल अन्तराष्ट्रिय...
काठमाण्डौ। वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै अक्रोष व्यक्त गरेका छन् । मंगलबार काठमाण्डौको संवाद डबलीमा आयोजित कार्यक्रममा ओली सरकारको दिनगन्ति शुरु भएको भन्दै सुनुवाई नगरे अफूहरुपनि प्रतिबादमा उत्रनेसमेत चेतावनी दिएका छन् ।‘सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान...
काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्रमा कुनेपनि समस्या नभएको बताएका छन् । अर्थमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर ‘अर्थतन्त्र समस्याग्रस्त भएको’ भन्दै गरेको प्रश्नको जवाफ दिदै यस्तो. बताएका हुन् । पौडेलले सांसद गौतमलाई संसद सचिवालय मार्फत पत्र पठाउदै मुलुकको अर्थतन्त्र...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.