वित्तीय शिक्षा अभिवृद्धिका लागि आरविवि मर्चेन्ट बैंकिङले आयोजना गर्यो सचेतनामूलक कार्यक्रम
काठमाण्डौ । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले वित्तीय शिक्षा अभिवृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले ग्लोलब मनि विकको अवसरमा चैत्र ९ गते नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टार मा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक÷ शिक्षिकाहरुको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । उक्त सचेतनामूलक कार्यक्रममा नुवाकोट...

