वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर, पूर्वमन्त्रीसहित ३२ जना प्रतिवादी
काठमाण्डौ । नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
TRENDING
काठमाण्डौ । नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
काठमाण्डौ। गोरखापत्र संस्थानका कर्मचारीहरू कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन् । संस्थान प्रमुखका रूपमा संस्थाको वृहत्तर हित गर्नुपर्नेमा त्यो नगरी व्यक्तिगत स्वार्थसिद्धका लागि आर्थिक तथा प्रशासनिक अराजकता मच्चाएको, विधि प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेको, सार्वजनिक खरिद ऐनविपरीत वस्तु तथा सेवा खरिद गरेर भ्रष्टाचार...
काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल आवद्ध रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा काठमाण्डौ महानगरपालिकाले छापा मारेको छ । निकिता पौडेल निर्वतमान उपाध्यक्ष तथा सेयर सदस्य रहेको उक्त सहकारीमा बचतकर्ताहरुको उजुरीका आधारमा महानगरले उक्त सहकारीमा छापा मारेको हो । उक्त सहकारीका विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जानकारी उपलब्ध...
काठमाण्डौ । नेपालको ५ तारे होटल याक एण्ड यती होटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको ४७ औं साधारण सभा आगामी वैशाख १३ गते कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्गमा रहेको लालदरबारमा आयोजना हुनेछ । उक्त सभामा कम्पनीको सञ्चालक समितिले पेश गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको ...
काठमाण्डौ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ । त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको छ ।
काठमाण्डौ । यतिबेला भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ महाअभियान चलिरहेको छ । देशका शिर्ष नेतृत्वको उपस्थितिमा नारायणी किनारबाट फागुन १८ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको थियो ।भ्रमण वर्षले यहाँका व्यवसायमा विस्तारै सकारात्मक प्रभाव देखिन थालेको छ । भरतपुरको राप्ती तटिय क्षेत्रसँग जोडिएका ठुला होटलहरुमा यति बेला पर्यटक खचाखच ...
काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४ प्रतिशत रहेको अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनमा यस्तो देखिएको हो । पहिलो त्रैमासमा ३.२ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको मन्त्रालयले कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनमा भएको वृद्धिका कारण दोस्रो...
काठमाण्डौ । व्यवसायी हत्या अभियोग लागेका माओवादी नेता कालीबहादुर खाम पक्राउ परेका छन् । १६ वर्षअघि कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका अभियुक्त खामलाई नेपाल प्रहरीले ठमेलबाट पक्राउ गरेको हो । खामलाई आज ठमेलको सञ्चय कोष भवन अघिबाट पक्राउ गरिएको हो ।
काठमाण्डौ । नेपाल मध्यस्थता परिषद् र एडभोकेट सोसाइटी नेपालको संयुक्त आयोजनामा काठमाडौंमा ५ दिने मध्यस्थता सम्बन्धी तालिम शुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोख्रेलले एक समारोहका बीच तालिमको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै न्यायाधीश पोख्रेलले नेपालमा मध्यस्थता सम्बन्धी काम गर्ने जनशक्तिको आवश्यकता पूर्ति गर्न यस्ता तालिम कार्यक्रम निकै...
काठमाण्डौ । समिट इभेन्ट्स एण्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रर्वद्धन एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा काठमाण्डांैमा आयोजना हुन गइरहेको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो नाइट–२०२४ को मिति परिवर्तन गरिएको छ । भारतमा हुन लागेको आसन्न निर्वाचनको कारण आवागमन बन्द रहने तथा कतिपय नेपाल भारत सीमा समेत बन्द रहने हुनाले भारत तथा भारत हुँदै नेपाल आउने...
काठमाण्डौ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण घटाएको छ । विश्व बैंकले चालु आर्थिक वर्ष २०८१र८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले आज ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो । विश्व बैंकले यसअघि गरेको प्रक्षेपणलाइै पुनरावलोकन गर्दै वृद्धिदर घटाएको हो । गत जनवरीमा विश्व...
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने(मर्जर) कार्यका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाबीच मर्जर कार्यका लागि चैत १८ गते आइतबार साझ ५ बजे अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
काठमाण्डौ । प्रतिनिधिसभाको अन्तराष्ट्रिय समितिले नेपाल वायुसेवा निगमलाई न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले निगमलाई यस्तो निर्देशन दिएको हो ।सोमबार बसेको बैठकमा समितिका सभापति राजकिशोर यादवले न्यारोबडी जहाज खरिद प्रक्रियामा भ्रष्टाचार नभएको समितिलाई...
काठमाण्डौ । एउटा व्यक्तिले आफ्नो जीवनकालमा कति पटक सम्म चुनाव हार्ने क्षमता राख्न सक्ला ? पक्कै पनि यो प्रश्न देख्दा तपाईको मनमा नेपालका राष्ट्रपति रामचरण पौडेलको याद आउँछ होला । नआओस् पनि किन ? पौडेलले १७ पटकसम्म राष्ट्रपतिका लागि भएको निर्वाचन जो हारेका थिए । केहि मानिसहरुले कहिल्यै हार मान्दैनन् र प्रत्येकपटक नयाँ चुनौतीका लागि तयार रहन्छन् । यस्तै एक उदाहरण भारतको...
काठमाण्डौ । नेपालमा एक महिनाको अवधिमा १ लाख बढी पर्यटकको आगमन भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा १ लाख २८ हजार १६७ पर्यटकको आगमन भएको हो । यो संख्या गत वर्षको सोहि अवधिको तुलनामा २८.९ प्रतिशतले बढी हो । सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटकले नेपालको भ्रमण गरेका थिए । एक महिनाको अवधिमा सबैभन्दा धेरै पर्यटक भारतबाट भित्रिएका छन् । तथ्यांकअनुसार मार्च...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै शाखा प्रबन्धकदेखि प्रशिक्षार्थी सहायकसम्मका लागि कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भईसकेको जनाउँदै बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुबाट आगामी...
यन चेन-बीबीसी चाइनिजसन् १९७८ मा चीनले खुला व्यवस्था अँगाल्दै अर्थतन्त्रमा सुधार गर्न थालेपछि जीडीपीको वृद्धि वार्षिक औसत ९ प्रतिशत रह्यो।जब कोभिड महामारीले विश्वको वृद्धि प्रणालीलाई कमजोर बनायो चीनले दशकौँमा सबैभन्दा कमजोर वृद्धि सामना गर्यो। सन् २०२० मा २.२ प्रतिशतको वृद्धि देखियो।अर्को वर्ष त्यो ८ प्रतिशतभन्दा बढीले पुन: लयमा फर्कियो तर सन् २०२२ मा ३ प्रतिशतको मात्र...
काठमाण्डौ । नेपाल आयल निगमले सर्वसाधारणको ढाड सेकिने गरी पेट्रोलको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटरमै ४ रुपैयाँको दरले वृद्धि गरिएको हो । पछिल्लो मूल्य बढोत्तरीपछि काठमाडौं उपत्यका, पोखरा र दिपायलमा पेट्रोल मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ । यस्तै, सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी,...
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गत महिला नेतृत्व फोरमको आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ । चैत १७ र १८ गते भएको सम्मेलनमा प्रमुख आतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साह रहेका थिए । कार्यक्रममा सीएनआईका अध्यक्ष राजेश कुमार अग्रवाल, चितवन उद्योग संघ लगायत सम्मेलनका सहयोगी संस्था युएस एड फिड द फ्युचर, एफएओ,...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.