भारतीय अर्थ व्यवस्थाको ग्रोथ तीव्र, अझै बन्नसक्छ नयाँ रेकर्ड
काठमाण्डौ । भारत विश्वमै सबैभन्दा तीव्र गतिमा विकास भइरहेको अर्थव्यवस्था बनेको छ । यो क्रमले आगामी दिनमा समेत निरन्तरता पाउने विश्व बैंकदेखि आईएमएफसम्मले प्रष्ट पारिसकेका छन् । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले एक कार्यक्रमबीच चौथो त्रैमासमा भारतको जीडीपी ग्रोथको विषयमा निकै महत्वपूर्ण जानकारी दिएकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनका अनुसार भारतीय...

