नेपाल पुनर्बीमा कम्पनी ४७.५६ करोड घाटामा, अन्य वित्तीय सूचकमा पनि कमजोर
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमास समाप्त भईसकेको अवस्थामा ढिलो गरी वित्तीय विवरण सार्वजनिक गरेको हो । प्रकाशित विवरणअनुसार कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १८ करोड...