लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने,बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट नियुक्त
काठमाण्डौ । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि १४ करोड रुपैयाँबराबरको रु.१०० अंकितदरका १४ लाख कित्तामा प्रिमियम मूल्य थप गरि आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।