आईतवार, बैशाख ६,२०८३ 11:21:36
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:21:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टायर निर्माता कम्पनी गुडइयरले डनलप ब्राण्डलाई ७०१ मिलियन डलरमा बिक्री गर्ने

Bizshala
टायर निर्माता कम्पनी गुडइयरले डनलप ब्राण्डलाई ७०१ मिलियन डलरमा बिक्री गर्ने
Shivam Cement

काठमाण्डौ । अमेरिकी टायर निर्माता कम्पनी गुडइयर टायर एण्ड रबरले आफ्नो ब्राण्ड ‘डनलप’लाई बिक्री गर्ने भएको छ ।  

कम्पनीले डनलप ब्राण्डलाई जापानी कम्पनी सुमीतोमो रबर इन्डस्ट्रिजलाई ७०१ मिलियन डलरमा बिक्री गर्न लागेको हो । यो बिक्रीले डनलप ब्राण्ड र युरोप,उत्तर अमेरिका र ओसिनिया क्षेत्रमा यसको ट्रेडमार्कलाई समेट्नेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यद्यपी गु्डइयरले कम्तीमा पनि यो वर्षको डिसेम्बर ३१ सम्म युरोपमा डनलप ब्राण्डको टायर बिक्रीलाई जारी राख्ने जनाएको छ । यसका लागि कम्पनीले सुमितोमो रबरलाई रोयल्टी तिर्ने जनाएको छ ।  

त्यपश्चात गुडइयरले युरोपमा सुमितोमोलाई केही सिमित ब्राण्डका डनलप ब्राण्डका टायर ५ वर्षसम्मका लागि आपूर्ति गर्नेछ ।  

CG Motors
Garima Development Bank
IME remit

यस्तै कम्पनीले युरोपमा ट्रक टायरका लागि लामो समयसम्मका लाईसेन्स फिर्ता लिने र बिक्रीमा जापानी कम्पनी सुमितोमोलाई रोयल्टी तिर्ने जनाएको छ । सन् २०२३ मा गुडइयरले खर्च कटौतीको योजना सार्वजनिक गर्दै आफ्नो व्यवसायको पोर्टफोलियो घटाउने घोषणा गरेको थियो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.