सोमबार, आश्विन २६,२०८३ 08:28:47
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 08:28:47
Bizshala
Global IME Bank Limited

शिवम् सिमेन्ट 'Awards for Corporate Excellence-2024' in Manufacturing Category बाट सम्मानित

Bizshala
शिवम् सिमेन्ट 'Awards for Corporate Excellence-2024' in Manufacturing Category बाट सम्मानित
New Office

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेड 'Awards for Corporate Excellence-2024' in Manufacturing Category बाट सम्मानित भएको छ । यहि फागुन १३ गते काठमाण्डौमा Corporate Club Nepal Pvt Ltd द्वारा आयोजित The HRM Awards for Corporate Excellence कार्यक्रममार्फत शिवम् सिमेन्ट्सलाई उत्पादनमुलक बर्गिकरण कम्पनीहरु मध्येबाट उत्कृष्ठ छनौट भई उक्त अवार्डबाट सम्मान गरिएको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

उक्त कार्यक्रममा फरक–फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो । जसमध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई 'Awards for Corporate Excellence-2024'in Manufacturing Category अवार्डबाट सम्मानित गरिएको हो । यसरी उत्कृष्ठ उत्पादनमुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भई सकेको छ ।

५३ ग्रेड तथा ४३ ग्रेडको ओपिसि सिमेन्ट उत्पादन तथा बिक्रिवितरण गर्दै आईरहेको शिवम् ओपिसि सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला–ठूला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिकजर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओपिसि सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा BIS (ISI),URSk|dfl0ft ISO Certificates प्राप्त शिवम् सिमेन्टले देशको भौतिकविकास निर्माणमा विभिन्नअसहज परिस्थितिमापनिनिरन्तर सेवातथा सुविधादिदैँ आएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.