मंगलवार, श्रावण १९,२०८३ 07:09:38
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 07:09:38
Bizshala
Global IME Bank Limited

पञ्चकन्या समूहले कविता नेपालीलाई सगरमाथा र लोत्से हिमाल आरोहण गर्न आर्थिक सहयोग दिने

पञ्चकन्या समूहले कविता नेपालीलाई सगरमाथा र लोत्से हिमाल आरोहण गर्न आर्थिक सहयोग दिने
New Office

काठमाण्डौ । पञ्चकन्या समूहले कविता नेपालीले चैत ३० गतेदेखि प्रारम्भ गर्ने सगरमाथा र लोत्से हिमाल आरोहणका लागि आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।  

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पञ्चकन्या समुहले कबिता नेपालीको मिसनमा हातेमालो गर्ने गरी आर्थिक सहयोग प्रदान गर्ने भएको हो । 

यो सामाजिक कार्यमा गरेको सहयोग, उनलाई एक कलाकारको रूपमा मात्र नभई उनको बहुआयामिक प्रतिभा र राष्ट्रिय गौरवको प्रतीकको रूपमा गरेको कम्पनीका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठले बताए । 

सन् २०१८ मा बुगीवुगी इन्टरनेसनल नृत्य प्रतियोगिता तथा चिनियाँ मार्सल आर्टमा समेत अब्बल भई सफलता हासिल गरिसकेको अनुभवलाई आग्तसाथ गर्दै कविताले अब हिमालयमा एउटा पुस्ताको आशा र नेपाली महिलाहरूको स्थायी शक्तिलाई लिएर जाने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.