आईतवार, आश्विन २५,२०८३ 11:01:47
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 11:01:47
Bizshala
Global IME Bank Limited

हुन्डाई क्रेटा: एकदशकको विश्वास, नेपालमा १० वर्षको यात्रा मनाउँदै

Bizshala
हुन्डाई क्रेटा: एकदशकको विश्वास, नेपालमा १० वर्षको यात्रा मनाउँदै
New Office

काठमाण्डौ । नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि, ले सेप्टेम्बर २०२५ मा हुन्डाई क्रेटाको १० औँ वार्षिकोत्सव मनाएको छ।

नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको कम्पनीले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट performance मार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा एक छुट्टै पहिचान बनाएको छ।वर्षौंदेखि यसका विभिन्न मोडल तथा अपग्रेडहरू सार्वजनिक भएका छन् जसले हरेकचोटि performance र style मा नयाँमापदण्ड स्थापना गरेको छ। 

क्रेटा ईभीको आगमनसँगै यस एसयूभीले आफ्नो नवीन प्रविधिसँग दिगो र वातावरणमैत्री यात्रालाई एकसाथ अगाडि बढाएको छ।अहिलेसम्मको यात्रामा, क्रेटाले नेपालका सडकहरूमा हजारौँ परिवारलाई भरपर्दो साथ र गुणस्तरीय सेवा दिँदै आएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.