बुधबार, असार १०,२०८३ 09:39:24
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:39:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुन हालसम्मकै महङ्गो, आज प्रतितोला कतिले बढ्यो ?

Laxmi Sunrise Bank Limited
सुन हालसम्मकै महङ्गो, आज प्रतितोला कतिले बढ्यो ?

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन पनि सुनको मूल्य ११ सय रुपैयाँले बढेको. थियो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

New Office
CG Motors
Garima Development Bank

यसअघि गत भदौ ३१ गते र असोज ५ गते सुनको मूल्य हालसम्मकै उच्च कायम थियो । उक्त दिनहरु सुनको कारोबार प्रतितोला २ लाख १७ हजार १ सयमा भएको थियो ।      

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.