बुधबार, असार १०,२०८३ 09:39:20
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:39:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रतितोला ३९ सयले बढ्दै नयाँ उचाईमा पुग्यो सुनको भाउ

Laxmi Sunrise Bank Limited
प्रतितोला ३९ सयले बढ्दै नयाँ उचाईमा पुग्यो सुनको भाउ

काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज अघिल्लो दिनको तुलनामा ३ हजार ९ सय रुपैयाँले बढ्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

New Office
CG Motors
Garima Development Bank

यसअघि असोज ६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिनहरु सुनको कारोबार प्रतितोला २ लाख १७ हजार ८ सयमा भएको थियो ।      

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ६८० रुपैयाँमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.