बुधबार, असार १०,२०८३ 09:38:55
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:38:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दैनिक नयाँ रेकर्ड राख्दै सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
दैनिक नयाँ रेकर्ड राख्दै सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ २ हजार ६ सय रुपैयाँले बढेसँगै नयाँ उचाईमा पुगेको हो ।  

आज सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै सुनको भाउ लगातार ४ दिन रेकर्ड कायम गर्न सफल भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको भाउ २ हजार ३ सयले बढेको थियो ।  

यसैगरी आज चाँदीको भाउ भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ९५५ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.