बुधबार, असार १०,२०८३ 09:36:59
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:36:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्य बढेको छ । बिहिबारको कारोबारमा सुनको मूल्य १२ सय रुपैयाँले बढेको हो ।  

यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

अघिल्लो दिन पनि सुनको मूल्य २ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

आज चाँदीको. भाउ पनि बढेको छ । चाँदीको भाउले पहिलोपटक ३ हजारको आँकडा पार गरेको छ । यो दिन चाँदी ७० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २५ रुपैयाँ कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.