बुधबार, असार १०,२०८३ 09:37:11
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:37:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यले रच्यो इतिहास, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्यले रच्यो इतिहास, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य फेरि ऐतिहासिक उचाईमा पुगेको छ । सोमबारको कारोबारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेर किर्तीमानी उचाईमा पुगेको हो ।  

आज सुनको कारोबार प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

New Office
CG Motors
Garima Development Bank

यसअघि गत असोज २३ गते हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ प्रतितोला २ लाख ३९ हजार २ सय कायम भएको थियो ।  

आइतबार भने सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा भएको थियो ।  

आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.