बुधबार, असार १०,२०८३ 09:38:57
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:38:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको भाउ साढे २ लाख पार, आज नयाँ रेकर्ड कायम

Laxmi Sunrise Bank Limited
सुनको भाउ साढे २ लाख पार, आज नयाँ रेकर्ड कायम

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य साढे २ लाख बढी पुगेको छ । बिहिबारको कारोबारमा २ हजार रुपैयाँले बढेसँगै सुनको भाउले साढे २ लाख रुपैयाँको आँकडा पार गरेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ कायम थियो ।  

यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २४० रुपैयाँ रहेको चाँदीको भाउ २५ रुपैयाँले बढ्दै ३ हजार २७५ रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.