बुधबार, फाल्गुन ६,२०८२ 01:16:51
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 01:16:51
Bizshala
Global IME Bank Limited

सुन र चाँदीको भाउ हालसम्मकै उच्च कायम, प्रतितोला कति पुग्यो ?

सुन र चाँदीको भाउ हालसम्मकै उच्च कायम, प्रतितोला कति पुग्यो ?
Shivam Cement

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ आजपनि हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा सुनको भाउ १८ सय रुपैयाँले घटेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज प्रतितोला १४५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.