बुधबार, फाल्गुन ६,२०८२ 01:13:31
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 01:13:31
Bizshala
Global IME Bank Limited

सुन हालसम्मकै महङ्गो, आज तोलामा कतिले बढ्यो ?

सुन हालसम्मकै महङ्गो, आज तोलामा कतिले बढ्यो ?
Shivam Cement

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा पहिलोपटक २ लाख ८० हजारको आँकडा पार गर्दै सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको हो ।

सोमबार सुनको भाउ ४ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा भईरहेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत पुस ३० गते सुनको भाउले रेकर्ड कायम गरेको थियो । उक्त दिन सुनको मूल्य १५ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ७८ हजार रुपैयाँ कायम भएको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अघिल्लो दिन अर्थात आइतबार भने एक तोला सुनको मूल्य २ लाख ७८ हजार ८ सय कायम थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको् छ । चाँदीको मूल्य १८५ रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी आज प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार हुँदैछ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.