सोमबार, आश्विन २६,२०८३ 08:31:12
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 08:31:12
Bizshala
Global IME Bank Limited

सुजल फुड्सको नयाँ प्रस्तुती ‘Chocofun Joy’ बजारमा

Bizshala
सुजल फुड्सको नयाँ प्रस्तुती ‘Chocofun Joy’ बजारमा
New Office

काठमाण्डौ । कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रालिले नयाँ प्रडक्ट ‘Chocofun Joy’ बजारमा ल्याएको छ । ‘Chocofun Joy’नेपालकै प्रथम square moulded चकलेट भएको कम्पनीले दाबी गरेको छ । 

यो चकलेट न्यूनतम उपभोग्ता मूल्यमा उपभोक्ता माझ ल्याइएको कम्पनीले जनाएको छ । यसले गर्दा विगतमा विदेशी चकलेटमा निर्भर्तालाई तोडेर नेपालमै अन्तराष्ट्रियस्तरको सजिलो, सस्तो र उच्चकोटीको  ‘Chocofun Joy’ चकलेट उपभोग गरी चकलेटको मज्जा लिन सकिने कम्पनीले उल्लेख गरेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

बर्गाकार आकारमा,कोकोआको अनुपम स्वाद र मिठासले भरीपूर्ण ‘Chocofun Joy’ स्वादिष्ट रहेको र मुखमा राख्नन साथ पग्लिने र आनन्द प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । गुलाबी र बैजनी रङमा प्याकेजिङ्ग गरिएको यो चकलेटको डिजाइन आकर्षक र प्रिमियम छ । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.