मंगलवार, असार ३,२०८२ 01:33:50
  • मंगलवार, असार ३,२०८२ 01:33:50
Global IME Bank Limited

नेपालमा ल्याक्मे सनस्क्रिन लञ्च

Hyundai Nepal
नेपालमा ल्याक्मे सनस्क्रिन लञ्च
Nabil Bank Limited

काठमाण्डौ । नेपालमा ल्याक्मे सनस्क्रिन लञ्च भएको छ । युनिलिभर नेपालको अधिनमा रहेको कम्पनीले ‘मि इन द सन’ नामक कार्यक्रमको आयोजना गरेर नेपालमा पहिलोपटक ल्याक्मे सनस्क्रिन लञ्च गरेको हो ।  

उक्त कार्यक्रममा ठूलो संख्यामा पहेलो पहिरनमा सजिएका युवतीहरुलाई सडकमा उतारेर प्रडक्टको लञ्चका बारेमा जानकारी दिइएको थियो ।  

उक्त र्याली दरबारमार्गदेखि झमिखेलसम्म आयोजना गरिएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

युनिलिभरले नेपालमा ल्याक्मे सन् एक्सपर्ट अल्ट्राम्याट लोशनको २ नयाँ प्रकार – एसपीएफ ५० र एसपीएफ ५० नेपालमा ल्याएको छ । नेपालमै बनेका यी नयाँ उत्पादनहरू अब नेपालका स्थानीय स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यी उत्पादनहरुले युभीएविरुद्ध सुरक्षा प्रदान गर्ने र युभीबी किरणहरूलाई ९७% सम्म ब्लक गर्ने कम्पनीले दाबी गरेको छ । यो सबै प्रकारहरूका छालाका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.